June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

कैलालीको जोशीपुरबाट साढे दुई लाख सहित २९ जना जुवाडे पक्राउ

कैलालीको जोशीपुरबाट साढे दुई लाख सहित २९ जना जुवाडे पक्राउ

कैलाली, कार्तिक १५ (ई-रैवार)  प्रहरीले कैलालीको जोशीपुरबाट २ लाख ५१ हजार नगद सहित २९ जना जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जोशीपुर गाउँपालिका वडा नम्बर १ स्याउलेबाट २९ जनालाई पक्राउ गरिएको बताएका हुन । प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्टका अनुसार पक्राउ पर्नेमा कैलाली जोशीपुर गाउँपालिका १…

धनगढी उप–महानगरपालिका वडा नम्वर- १ मा रहेको कब्रिस्तान क्षेत्र सिल

धनगढी उप–महानगरपालिका वडा नम्वर- १ मा रहेको कब्रिस्तान क्षेत्र सिल

धनगढी, कार्तिक १४ (ई-रैवार) धनगढी उप–महानगरपालिका वडा नम्वर- १ मा रहेको कब्रिस्तान क्षेत्र सिल गरिएको छ ।  कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको भन्दै नम्बर -१ मा रहेको कब्रिस्तान सिल गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरू बिच छलफल गर्दा पनि कुनै निष्कर्ष नआएपछि धनगढी उपमहानगरपालीका प्रवक्ता तथा वडा नम्बर-१ का वडाध्यक्ष सन्तोष मुडभरिको रोहभरमा…

  • सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप २५ जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप २५ जनामा कोरोना पुष्टि

    धनगढी, कार्तिक १४ (ई-रैवार) सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ८४ जनाको परीक्षण हुँदा २५ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना...

  • कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु

    कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु

    धनगढी, कार्तिक १३ (ई-रैवार) कोरोना संक्रमित थप एक जना महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका २ कि ५७ बर्षिया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका अनुसार १० गते कडा खालको निमोनिया देखिएपछि अस्पताल आएकी महिलामा...

  • सेती प्रादेशिक अस्पतालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, कार्तिक १२ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ९७  जनाको नमुना परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार...

  • २ लाख २३ हजार नगद सहित कैलालीमा ५ जना जुवाडे पक्राउ

    २ लाख २३ हजार नगद सहित कैलालीमा ५ जना जुवाडे पक्राउ

    धनगढी, कार्तिक १२ (ई-रैवार) २ लाख २३ हजार नगद सहित ५ जना जुवाडे पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ बाट तास खेलीरहेको अबस्थामा २ लाख २३ हजार ५ सय नगद सहित पक्राउ गरिएको हो । जिल्ला...

  • टीकापुरमा महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

    टीकापुरमा महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

    कैलाली,  कार्तिक १२ (ई-रैवार) टीकापुर ५, नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्छिन् । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी २० हजार बढी हुन्छ । विगतमा गृहणीका रुपमा सीमित नेहाले घरमा आवश्यक...

  • धनगढीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

    धनगढीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

    धनगढी, कार्तिक ११ (ई-रैवार)  धनगढीमा रोकिएको मीनि ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । गएराती साढे ११ बजेको समयमा धनगढी–अत्तरिया सडकको बोराडाडी खण्डमा मीनि ट्रकमा मोटरसाइकल ठोकिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक लालबहादुर रोकायाका अनुसार...