June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

धनगढीमा शुक्रबार एकजना कोरोना संक्रमितको मृत्यु

धनगढीमा शुक्रबार एकजना कोरोना संक्रमितको मृत्यु

धनगढी मंसिर ५(ई–रैवार) धनगढीमा शुक्रबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका अनुसार कार्तिक २५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको शुक्रबार दिउँसो १२ बजे मृत्यु भएको हो ।

कैलालीमा बोरा अभाव हुँदा धान खरिदमा ढिलाइ

कैलालीमा बोरा अभाव हुँदा धान खरिदमा ढिलाइ

टीकापुर, मंसिर ३ (ई–रैवार) कैलालीमा खरिद गरिएको धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरिद रोकिएको छ । खाद्य व्यवस्था तथा कम्पनीले टीकापुरको खरिद केन्द्रबाट कात्तिक २८ गतेसम्म धान खरिद गरेको थियो । सोही दिनदेखि बोरा अभाव भएको भन्दै कम्पनीले धान खरिद गरेको छैन । धान राख्ने बोरा अभाव भएकाले बोरा व्यवस्थापन गरेर केही दिन…

  • सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीलाई कोरोना पुष्टि

    धनगढी, मंसिर २ (ई–रैवार) सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षण लागि आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएको हो । स्रोतका अनुसार सुवेदीको स्वास्थ्य अवस्था सामान्य छ । अहिले मन्त्री...

  • कैलालीमा लकडाउनपछि बालविवाह बढ्यो

    कैलालीमा लकडाउनपछि बालविवाह बढ्यो

    कैलाली, मंसिर २ (ई–रैवार) कैलालीको जानकी गाउँपालिका–३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो । परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट...

  • टीकापुरका ललितको सङ्घर्ष : जनयुद्धदेखि कृषि व्यवसायसम्म

    टीकापुरका ललितको सङ्घर्ष : जनयुद्धदेखि कृषि व्यवसायसम्म

    झलनाथ खनाल कैलाली (भजनी) कार्तिक ३० (ई-रैवार)  अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै विसं २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए । विसं २०५४ मै सङ्गठित भए पनि गाउँबाट माओवादीमा...

  • सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, कार्तिक २७ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका बिहिबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ६ सय ६९ जनाको परीक्षण गर्दागरीएको परीक्षणमा ६७ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २...

  • सुदूरपश्चिम प्रदेशमा बेरोजगारलाई विशेष कार्यक्रममा समेट्न सकस

    सुदूरपश्चिम प्रदेशमा बेरोजगारलाई विशेष कार्यक्रममा समेट्न सकस

    शिद्धराज भट्ट सुदूरपश्चिम, कार्तिक २६ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा कोभिड—१९ बाट प्रभावितलाई लक्षित गरी कार्यान्वयन गर्न लागिएको कृषि तथा पशुपंक्षी विशेष कार्यक्रममा अपेक्षाभन्दा बढी निवेदन परेपछि सबैलाई सम्बोधन गर्न सकस भएको छ । कोभिड—१९ बाट प्रभावित तथा विदेशबाट फर्किएका व्यक्तिलाई स्वरोजगार...