June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

थोत्रियो एयरपोर्ट सडक

थोत्रियो एयरपोर्ट सडक

कैलाली,फागुन १४ (ईं-रैवार)  मोहनपुर–गेटा एयरपोर्ट सडक खण्ड निर्माणपछि मर्मतसम्भार नगरिँदा थोत्रिएको छ । निर्माणको ७ वर्षदेखि मर्मतसम्भार नगरिँदा दिनहुँ एयरपोर्ट आउजाउ गर्ने यात्रुले सास्ती खेप्नु परेको छ । वर्षौदेखि सडक बीचमा परेका खाल्डा खुल्डीले धनगढी बिमानस्थलको शोभालाई विगारिदिनुका साथै थप मर्मत सम्भार नहुँदा दिनदिनै थोत्रिँदै गएको छ । ‘धनगढी बिमानस्थल गेटा जाँदा कालोपत्रे सडकमा परेका…

अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा, डीआइजी सुवेदीसहित पाँच जना पुरस्कृत

अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा, डीआइजी सुवेदीसहित पाँच जना पुरस्कृत

धनगढी, फागुन १३ (ई-रैवार)  बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयले भागरथी भट्टको अनुसन्धानमा संलग्न दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले बढुवा भएका दुबै जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरेका छन । त्यस्तै प्रहरी प्रधान…

  • सुदूरपश्चिम प्रदेश : सरकार गठनको तीन वर्ष

    सुदूरपश्चिम प्रदेश : सरकार गठनको तीन वर्ष

    कञ्चनपुर, फागुन १२ (ई-रैवार)   सुदूरपश्चिम प्रदेश सरकार गठन भएको यही फागुन महिनामा तीन वर्ष पूरा भएर चौथो वर्ष लागेको छ । नेपालको राजनीतिक इतिहासमा नयाँ व्यवस्थाको रुपमा रहेको सङ्घीयता कार्यान्वयन गर्ने सिलसिलामा प्रदेश सरकारले विभिन्न चुनौतीका बाबजुद जनअपेक्षाअनुसारको काम सञ्चालन...

  • नरभक्षी बाघ मार्न स्थानीय प्रशासनको आदेश

    नरभक्षी बाघ मार्न स्थानीय प्रशासनको आदेश

    धनगढी, ३ फागुन (ई-रैवार)  कैलालीमा आतंक मचाइरहेको पाटे बाघ मार्न कैलालीको स्थानीय प्रशासनले आदेश दिएको छ। जिल्ला सुरक्षा समिति कैलालीको आइतबार बसेको बैठकले सुरक्षाकर्मीलाई बाघलाई नियन्त्रणमा लिन सशस्त्र र जनपथ प्रहरीलाई आदेश दिएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले...

  • भागरथी हत्यामा ‘चिनेजानेकै संलग्न’

    भागरथी हत्यामा ‘चिनेजानेकै संलग्न’

    धनगढी, फागुन २ (ई-रैवार) बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ। प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ। अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम...

  • युद्ध भूमिमा जुरेको जोडी

    युद्ध भूमिमा जुरेको जोडी

    पुष्पराज जोशी / समाज परिवर्तन गर्ने भन्दै झोला काँधमा भिरेर भूमिगत बने कैलालीका उद्धव भट्टराई । तत्कालीन भूमिगत माओवादीको भातृ संगठन क्रान्तिकारी विद्यार्थी संगठनको जिल्ला अध्यक्षको भूमिकामा रहेको भट्टराई युवा थिए । ०६० सालमा भूमिगत शैलीमै विद्यार्थीहरुलाई प्रशिक्षण दिने र...

  • बाघको आक्रमणबाट कैलालीमा एक जनाको ज्यान गयो

    बाघको आक्रमणबाट कैलालीमा एक जनाको ज्यान गयो

    धनगढी, फागुन २ (ई-रैवार) कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणमा परि एक महिलाको ज्यान गएको हो । घाँस काट्न जंगल गएको बेला उनलाई बाघले आक्रमण गरेर लगेको थियो। बाघले लगेको ठाउँभन्दा...

  • सुदूरपश्चिम जोड्ने नेपाल-भारतका सबै सीमानाका खुले

    सुदूरपश्चिम जोड्ने नेपाल-भारतका सबै सीमानाका खुले

    धनगढी माघ १६(ई-रैवार) भारतमा कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि नेपाल सरकारले नेपारमा जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो। त्यसयता नाकाको आवागमनलाई केही सहज बनाइए पनि भारतीय नागरिकलाई प्रवेश अनुमती दिइएको थिएन।...

  • थारु समुदायमा माघी उत्सव : यसरी मनाइन्छ माघी

    थारु समुदायमा माघी उत्सव : यसरी मनाइन्छ माघी

    कैलाली पुस २९  (ई-रैवार) सुदूरपश्चिमका थारु समुदायमा माघी मनाउने शैली परिवर्तन  हुँदै गएको छ । परापूर्वकालदेखि माघीलाई नयाँ वर्षको रुपमा मनाउने सुदूरपश्चिमका कैलाली कञ्चनपुरका थारु समुदायले उत्सवको रुपमा पनि माघी मनाउन थालेका छन् । घरमा ठूलाबडाको आशिर्वाद लिएर मनाइने माघीलाई...