June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि

कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि

टीकापुर, वैशाख ९ (ई-रैवार) कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ। कैलालीमा एक सातामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो १०० बढेको छ।कैलालीका बजारमा सहजरूपमा ब्रोइलर कुखुराको मासु नपाइने र पाइए पनि महँगो हुँदै गएको व्यवसायी बताउँछन्। ब्रोइलर कुखुरा एक साता पहिला जिउँदो प्रतिकिलो १९० र काटेर ३२० मा बिक्री हुने गरेको तर अहिले जिउँदो कुखुरा…

धनगढीको नेतुवाताललाई वाटरपार्क बनाउने योजना तयार

धनगढीको नेतुवाताललाई वाटरपार्क बनाउने योजना तयार

धनगढी, वैशाख ९ (ई-रैवार) धनगढीमा रहेको नेतुवाताललाई वाटरपार्क बनाउनका लागि बिस्तृत योजना तयार गरिएको छ । धनगढी उप–महानगरपालिकाले तयार गरेको नेतुवाताल बाटर पार्कको बिस्तृत योजना माथी सुझाव संकलन गरेको हो । नेतुवाताल बाटर पार्क निर्माणका लागि २० करोडको लागत लाग्ने बिस्तृत योजनामा उल्लेख गरिएको छ । नेतुवा ताल ६४ कठ्ठामा रहेको छ । तालको एकातर्फ…

  • सुदूरपश्चिम प्रदेशमा आज थप ८४ जनामा संक्रमण कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशमा आज थप ८४ जनामा संक्रमण कोरोना पुष्टि

    धनगढी,वैशाख ६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ८४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा थप ८४  जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला परीक्षणमा १३ जना...

  • कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

    कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

    कैलाली, वैशाख ५ (ई-रैवार) कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले १० दिन जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन...

  • कर्णाली प्रदेशको जस्तै देशैभरि हुन सक्छ : भीम रावल

    कर्णाली प्रदेशको जस्तै देशैभरि हुन सक्छ : भीम रावल

    कैलाली, वैशाख ४ (ई-रैवार)  नेकपा एमाले माधव–खनाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले कर्णाली प्रदेश जस्तै सुदूरपश्चिम प्रदेशमा पनि हुनसक्ने बताएका छन् । आज नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले शनिबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय...

  • त्रिनगर-गौरीफन्टा नाका दुई दिन बन्द हुने

    त्रिनगर-गौरीफन्टा नाका दुई दिन बन्द हुने

    धनगढी, वैशाख ४ (ई-रैवार) गौरीफन्टा नाका दुई दिन बन्द हुने भएको छ । कैलालीसंग जोडिएको त्रिनगर- गौरीफन्टा नाका बन्द गरिने भएको हो । भारतमा स्थानीय तहको निर्वाचन हुन गईरहेकोले हाल सञ्चालनमा रहेको गौरीफन्टा नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय कैलालीका...

  • सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

    सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

    धनगढी, वैशाख ४ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका १० का ८१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी...

  • पछिल्लो वर्ष सुदूरपश्चिम प्रदेशमा मुख्य बाली उत्पादनमा वृद्धि

    पछिल्लो वर्ष सुदूरपश्चिम प्रदेशमा मुख्य बाली उत्पादनमा वृद्धि

    सुदूरपश्चिम, वैशाख ३ (ई-रैवार)  उन्नत बीउबिजनको प्रयोग बढेसँगै सुदूरपश्चिम प्रदेशमा धान र गहुँलगायत मुख्य बालीको उत्पादकत्व पछिल्ला वर्षमा वृद्धि हुँदै गएको छ । सिँचाइको सुविधा पहिलेको भन्दा थप क्षेत्रमा विस्तार हुँदै गएको र किसान कृषिसम्बन्धी प्रविधिसँग जानकार हुँदै जाँदा पनि...

  • सेती प्रादेशिक अस्पतालमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, वैशाख ३ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पताल धनगढीमा शुक्रबार ६६ जनाको नमूना परिक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका...