June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

सुदूरपश्चिम प्रदेशमा पर्यटन विकास ओझेलमा, मठमन्दिरमा करोडौं विनियोजन

सुदूरपश्चिम प्रदेशमा पर्यटन विकास ओझेलमा, मठमन्दिरमा करोडौं विनियोजन

धनगढी, असार २३ (ई–रैवार) खप्तड क्षेत्रको पर्यटन विकासका लागि एक करोड पनि विनियोजन नगरेको सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न जिल्लामा स्थानीय मठमन्दिर निर्माणका लागि भने झन्डै १७ करोड विनियोजन गरेको पाइएको छ । चालु आर्थिक वर्षमा मठमन्दिर निर्माणमा २५ करोडभन्दा बढी रकम खर्चेपछि सरकारको चर्को आलोचना भएको थियो । त्यही कारण आगामी वर्षको बजेट निर्माण गर्ने बेला पर्यटन…

धनगढीमा अनिवार्य मास्क अभियान सुरु

धनगढीमा अनिवार्य मास्क अभियान सुरु

धनगढी, असार २२ (ई–रैवार)  धनगढी उप–महानगरपालिकाले मास्क अनिवार्य बनाउन अभियान सुरु गरेको छ । कोरोनाको संक्रमण फैलिने क्रम नरोकिएकाले धनगढी उप–महानगरपालिकाले ‘कोभिड बिरुद्धको हाम्रो अभियान, अनिवार्य मास्कको प्रयोग नै जिवनको बरदान’ भन्ने नाराका साथ अनिवार्य मास्क अभियान नै सुरु गरेको हो । यस अभियानमा नेपाल प्रहरी, प्रशासन, नेपाल रेडक्रस सोसाईटी र सामाजिक संघसंस्थाको साथ रहेको…

  • जोखिम मोलेर भारततिरै

    जोखिम मोलेर भारततिरै

    धनगढी, असार २२ (ई–रैवार) डडेलधुरा जोगबुढाका वीरबहादुर धामी कामका लागि भारत पस्न कञ्चनपुरको गड्डाचौकी नाका पुगे । त्यहाँ भारतीय स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले कोरोना परीक्षण रिपोर्ट नभएकाले जान नमिल्ने भन्दै फर्काएपछि उनी आइतबार कैलालीको त्रिनगर गौरीफन्टा सीमा नाकाबाट भारत पसे । भारतको उत्तराखण्ड...

  • विद्यार्थीको सहजताका लागि टिकापुरमा हेलो शिक्षक कार्यक्रम लागू

    विद्यार्थीको सहजताका लागि टिकापुरमा हेलो शिक्षक कार्यक्रम लागू

    टिकापुर, असार २२ (ई–रैवार) कैलालीका विद्यालयमा विद्यार्थीको शिक्षण सिकाइमा सहजताका लागि ‘हेलो शिक्षक’ कार्यक्रम लागू गरिएको छ। कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा घरमै अध्ययन गर्ने विद्यार्थीलाई सिकाइमा सहजताका लागि केही विद्यालयले हेलो शिक्षक कार्यक्रम लागू गरेका हुन्। विद्यालयले टेलिफोनमै...

  • धनगढी उप-महानगरपालिकाको कर अब अनलाईनबाट बुझाउन सकिने

    धनगढी उप-महानगरपालिकाको कर अब अनलाईनबाट बुझाउन सकिने

    धनगढी, असार २२ (ई–रैवार) धनगढी उप-महानगरपालिका कार्यालयलाई बुझाउनुपर्ने कर अव अनलाईन प्रणालिबाट बुझाउन सकिने भएको छ । सोमबार उप महानगरपालिका कार्यालयको कर अनलाइन तथा खल्ती र कनेक्ट आई पि एस बाट जुनसुकै ठाउँबाट तिर्न सकिने ब्यवस्था लागु गरेको हो ।...

  • सुदूरपश्चिम प्रदेशका मन्त्रालयमा मागियो सूचना

    सुदूरपश्चिम प्रदेशका मन्त्रालयमा मागियो सूचना

    धनगढी, असार २१ (ई–रैवार)  सुदूरपश्चिम प्रदेशले चालू आर्थिक वर्षमा कार्यान्वयन गरेका योजनाहरुको सूचना माग गरिएको छ । सूचनाको हकका लागि राष्ट्रिय सञ्जालले सुदूरपश्चिम पश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले गरेका कार्यक सूचना माग गरेको हो । यस्तै सञ्जालले प्रदेश सभा सचिवालयमा माननीय...

  • निषेधाज्ञामा कैलालीका विभिन्न वनक्षेत्रबाट काठ तस्करी बढ्यो

    निषेधाज्ञामा कैलालीका विभिन्न वनक्षेत्रबाट काठ तस्करी बढ्यो

    धनगढी, असार २१ (ई–रैवार) निषेधाज्ञाको मौका छोपी कैलालीका विभिन्न वनक्षेत्रबाट काठ चोरीतस्करी बढेको छ । कैलाली वन प्रशासनले निषेधाज्ञाको दुई महिनामा मात्रै २ हजार क्युफिट अवैध काठ बरामद गरेको छ । काठ चोरीमा रंगेहात १२ जनालाई पक्राउ गरी कारबाहीका लागि मुद्दासमेत दायर...

  • स्थानीय थाले सरुवा रोगबाट बच्न गाउँमा सरसफाइ

    स्थानीय थाले सरुवा रोगबाट बच्न गाउँमा सरसफाइ

    कैलाली, असार २१ (ई–रैवार)  कैलालीको टीकापुर–८ वनगाउँका स्थानीयवासीले वर्षायाममा लाग्ने विभिन्न खाले सरुवा रोग र किरा फट्याङग्राबाट बच्न गाउँ सरसफाइ गर्न थालेका छन्। स्थानीय युवाहरुले सडकमा रहेका झाडी सफा गर्ने, खाल्डाखुल्डी पुर्ने र नागरिकलाई सरसफाइबारे जागरुक गराउने काम थालेका हुन्।...

  • चिकित्सकको स्विकृती बिना औषधि खरिदबिक्री गर्ने २ जना पक्राउ

    चिकित्सकको स्विकृती बिना औषधि खरिदबिक्री गर्ने २ जना पक्राउ

    धनगढी,असार २० (ई–रैवार) चिकित्सकको स्विकृती बिना औषधि खरिदबिक्री गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।  प्रकाउ पर्नेमा धनगढी उप–महानगरपालिका –१३ का २१ वर्षीय सोमराज जोशी र धनगढी–५ बस्ने २३ वर्षीय करन चौधरी रहेका छन् । प्रहरीले आइतबार बिहान धनगढी उप–महानगरपालिका...