सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश सभा नजिक शंकास्पद बस्तु फेला, स्थानिय त्रसित
धनगढी, साउन ६ (ई-रैवार) सुदूरपश्चिम सरकारका तीन मन्त्रालय र प्रदेशसभा भवनमा शंकास्पद बस्तु फेला परेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानि समेत रहेको धनगढीका विभिन्न स्थानहरुमा शंकास्पद वस्तुहरु भेटिएपछि स्थानियहरुमा त्रास फैलिएको छ । सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश...






