कर्णाली प्रदेशको जस्तै देशैभरि हुन सक्छ : भीम रावल
कैलाली, वैशाख ४ (ई-रैवार) नेकपा एमाले माधव–खनाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले कर्णाली प्रदेश जस्तै सुदूरपश्चिम प्रदेशमा पनि हुनसक्ने बताएका छन् । आज नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले शनिबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय...






