April 24, 2026, Friday
२०८३ बैशाख ११

सुदुरपश्चिम

बैतडीमा २४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

बैतडीमा २४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

बैतडी, वैशाख १८ (ई-रैवार) नयाँ भरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन्। सङ्क्रमणको दोश्रो लहर फैलिएपछि यहाँ हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। प्रमुख भट्टका अनुसार सबैभन्दा बढी पुर्चौंडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको छ। यस्तै पाटन…

कैलालीमा कटुवा पेस्तोलसहित ५ जना पक्राउ

कैलालीमा कटुवा पेस्तोलसहित ५ जना पक्राउ

कैलाली, वैशाख १७ (ई-रैवार) कैलालीमा कटुवा पेस्तोलसहित ५ जना पक्राउ परेका छन् । लम्की चुहा नगरपालिका वडा नम्बर २ मोतिपुबाट कटुवा पेस्तोलसहित ५ जना पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत चौधरीले इलाका प्रहरी कार्यालय लम्कीको टोलीले कटुवा पेस्तोलसहित लम्की चुहा नगरपालिका वडा नम्बर २ मोतिपुबाट  कभिर देवकोटा, निसान…

  • सेती प्रादेशिक अस्पतालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, वैशाख १७ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पतालको प्रयोगशालामा ३६६ नमूना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार...

  • सहजपुर–बिपीनगर–बोगटान सडक निर्माण सुस्त

    सहजपुर–बिपीनगर–बोगटान सडक निर्माण सुस्त

    डोटी, वैशाख १७ (ई-रैवार)  कोरोना महामारीको त्रासका कारण कैलालीको सहजपुर हुँदै  दिपायल जोड्ने सहजपुर–बिपीनगर–बोगटान सडकको काम पुनः सुस्त गतिमा गएको छ । सडक क्षेत्रमा पर्ने रुखहरु काट्ने अनुमति पाएसँगै तीव्र गतिमा भइरहेको काम अहिले कोरोनाका कारण बन्दाबन्दी शुरु हुन थालेपछि...

  • कोरोना कहरमा सेना : होल्डिङ सेन्टर स्थापनादेखि शव व्यवस्थापनसम्म

    कोरोना कहरमा सेना : होल्डिङ सेन्टर स्थापनादेखि शव व्यवस्थापनसम्म

    महेन्द्रनगर, वैशाख १७ (ई-रैवार)  सिङ्गो राज्य संयन्त्र कोरोना भाइरस नियन्त्रणका लागि सक्रिय भएका बेला नेपाली सेना पनि आफ्नो नियमित कामबाहेक महामारी नियन्त्रण र व्यवस्थापनमा यहाँ निरन्तर खटेको छ। गत वर्ष चैतदेखि यहाँ सरकारले गरेको लकडाउनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य...

  • राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति

    राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति

    टिकापुर, वैशाख १७ (ई-रैवार)  करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ। गत वर्षको तुलनामा १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको छ। कार्यालयले चालु...

  • एनएसएल : रन्जनको गोलमा ललितपुर हारबाट जोगियो

    एनएसएल : रन्जनको गोलमा ललितपुर हारबाट जोगियो

    काठमाडौं, वैशाख १६ (ई-रैवार) ललितपुर सिटी एफसी र धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा ललितपुर र धनगढीले १–१ गोलेको बराबरी खेल्दै अंक बाँडेका हुन् । धनगढीका...