April 24, 2026, Friday
२०८३ बैशाख ११

सुदुरपश्चिम

डोटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

डोटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

डोटी, वैशाख २२ (ई-रैवार) डोटीमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । जिल्ला अस्पताल डोटीमा उपचाररत आदर्श गाउँपालिका–२ का ६२ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो । जिल्ला अस्पताल डोटीका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर कृष्णराज जोशीका अनुसार अस्पतलाको आइसोलेसनमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनलाई गत वैशाख २० गते कोरोना…

डोटीमा अझै बनेन क्वारेन्टिन र आइसोलेशन

डोटीमा अझै बनेन क्वारेन्टिन र आइसोलेशन

डोटी, वैशाख २२ (ई-रैवार) दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा हालसम्म कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिन निर्माण गरेका छैनन् । क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधै गाउँ जाने तथा समुदायमा घुलमिल हुँदा कोरोना सङ्क्रमणदर फैलिँदै गएको स्वास्थ्यकर्मी बताउँछन्। दैनिकजसो भारतलगायत देशका…

  • अक्सिजन अभावमा संक्रमित बचाउन धौधौ

    अक्सिजन अभावमा संक्रमित बचाउन धौधौ

    धनगढी, वैशाख २२ (ई-रैवार) दोस्रो लहरको कोरानाको नयाँ भेरियन्टको संक्रमण ह्वात्तै बढेर जटिल प्रकारका संक्रमितले अस्पताल भरिभराउ भएका छन्। अक्सिजनको सर्पोट चाहिने संक्रमितको संख्या बढ्दै जाँदा सीमित अक्सिजन उत्पादन रहेको सुदूरपश्चिम प्रदेशका अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ। अक्सिजन नपाएर...

  • डोटीमा कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द

    डोटीमा कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द

    डोटी, वैशाख २२ (ई-रैवार)  कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सेवा बन्द गरिएको छ । डोटीको बडिकेदार गाउँपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एक साताका लागि सेवा बन्द गरिएको हो । बडिकेदार गाउँपालिकाले...

  • कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा थप ५ जनाको मृत्यु

    कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा थप ५ जनाको मृत्यु

    धनगढी, वैशाख २२ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। कोरोना सक्रमणबाट कैलालीका ३, कन्चनपुरका १ र बैतडीका १ जनागरी ५ जनाको मृत्यु भएको हो । ले बताए । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी...

  • बैतडी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

    बैतडी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

    बैतडी, वैशाख २१ (ई-रैवार)  बैतडीको पञ्चेश्वरमा मंगलबार दिउँसो भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ। उक्त दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र २ जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो। सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर...

  • सेती प्रादेशिक अस्पतालमा थप १७५ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा थप १७५ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, वैशाख २१ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३७४ नमूना परीक्षण गर्दा सोमबार १७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना...

  • जीप दुर्घटना हुँदा बैतडीमा ४ जनाको मृत्यु, ६ जना घाइते

    जीप दुर्घटना हुँदा बैतडीमा ४ जनाको मृत्यु, ६ जना घाइते

    धनगढी,  वैशाख २१ (ई-रैवार) जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का...