April 24, 2026, Friday
२०८३ बैशाख ११

सुदुरपश्चिम

बन्दाबन्दीमा यात्रु ओसार्ने चालकविरुद्ध डोटीमा मुद्दा दर्ता

बन्दाबन्दीमा यात्रु ओसार्ने चालकविरुद्ध डोटीमा मुद्दा दर्ता

डोटी, जेठ ८ (ई-रैवार) बन्दाबन्दीको समयमा यात्रु बोक्ने दुई चालक विरुद्ध मुद्दा दर्ता गरिएको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा गरिएको बन्दाबन्दीको अवज्ञा गरी यात्रु बोकेको भन्दै यहाँस्थित प्रहरीले दुईवटा जीप तथा चालकलाई नियन्त्रणमा लिई कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर…

सेती प्रादेशिक अस्पतालमा आज २२९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा आज २२९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

धनगढी, जेठ ७ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा आज थप २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ५९८ जनाको नमुना परिक्षण गर्दा २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रोष्ठका अनुसार संक्रमण पुष्टि भएका मध्ये धनगढी उपमहानगरपालिकाका मात्र ८८ जना रहेका छन्। धनगढी…

  • सेती नदीमा पानीको बहाब बढेपछि पुल जोखिममा

    सेती नदीमा पानीको बहाब बढेपछि पुल जोखिममा

    बझाङ, जेठ ७ (ई-रैवार) सदरमुकाम चैनपुरको सेती नदीमा बनेको मोटर गुड्ने क्रस पुल छेउको पर्खाल भासिएको छ । पर्खाल भासिएसँगै क्रस मोटर पुल जोखिममा रहेको छ । बुधबार रातिदेखि परेको अबिरल वर्षाका कारण सेती नदीमा पानीको बहाब बढेको र नदीले...

  • अध्यक्ष, उपाध्यक्षसहित ९ जनामा संक्रमण देखिएपछि गाउँपालिकाको सेवा बन्द

    अध्यक्ष, उपाध्यक्षसहित ९ जनामा संक्रमण देखिएपछि गाउँपालिकाको सेवा बन्द

    बैतडी, जेठ ७ (ई-रैवार) बैतडीको शिवनाथ गाउँपालिकाका जनप्रतिनिधिसहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। गाउँपालिकाका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुस्मा चन्दसहित गाउँपालिका अन्य सात कर्मचारीमा कोरोना पुष्टि भएको हो। केही दिनअघि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष चन्दले...

  • चिकित्सक नपाउँदा कोभिड अस्पताल सञ्चालनमा समस्या

    चिकित्सक नपाउँदा कोभिड अस्पताल सञ्चालनमा समस्या

    बैतडी, जेठ ७ (ई-रैवार)  बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका छन्। सङ्घीय सरकारले गत वर्ष नै बजेट विनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका हुन्। सङ्घीय सरकारले गत...

  • सुदूरपश्चिम प्रदेशमा १९ हजार २८५ कोरोना सङ्क्रमित निको भए

    सुदूरपश्चिम प्रदेशमा १९ हजार २८५ कोरोना सङ्क्रमित निको भए

    डोटी, जेठ ७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ। कैलालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय...

  • डोटीमा कोरोना सङ्क्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी

    डोटीमा कोरोना सङ्क्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी

    डोटी, जेठ ६ (ई-रैवार) डोटी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि यहाँका स्थानीय तहले स्थानीयका घरघरमा गएर सङ्क्रमितको खोजी गर्न थालेका छन्। यहाँका नौवटा स्थानीय तह दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, आदर्श गाउँपालिका, सायल, पूर्वीचौँकी, बोगटान फुड्सिल,...

  • धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न झण्डै ८४ लाख संकलन

    धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न झण्डै ८४ लाख संकलन

    धनगढी, जेठ ६ (ई-रैवार)  अक्सिजन प्लान्ट स्थापना गर्नका लागि झण्डै ८४ लाख रकम संकलन भएको छ । धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा बुधबार साँझसम्म झण्डै ८४ लाख रकम संकलन भएको हो । धनगढी उपमहानगरपालिका मेयर नेृपवहादुर ओडका अनुसार...