बाजुराका गाउँ गाउँमा बिरामी : कोरोना परीक्षण गराउनै मान्दैनन्
बाजुरा, जेठ २३ (ई-रैवार) बाजुरामा पछिल्लो समयमा अधिकारीहरुले कोरोना विरामी घटीरहेको भनिरहेको बेला गाउँमा बिरामी देखिन थालेका छन् । ज्वरो आउने टाउको दुख्ने बिरामले जिल्लाका नौवटा पालिकाका कुनै गाउँ खाली छैनन् । गौमुल गाउँपालिका दहकोट स्वास्थ्य चौकीका इन्चार्ज धर्म खत्रीले...






