April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेशमा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सुदूरपश्चिम प्रदेशमा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

धनगढी, जेठ ३० (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको हो । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित…

हवाईजहाजको पर्खाइमा टीकापुर विमानस्थल

हवाईजहाजको पर्खाइमा टीकापुर विमानस्थल

भजनी, जेठ ३० (ई-रैवार) कुनै बेला कैलालीको टीकापुरबाट नेपालगञ्ज, काठमाडौँलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडान हुने गथ्र्यो । जुन बेला सुदूरपश्चिमका पहाडी जिल्लामा यातायातको पहुँच अहिलेको जस्तो सहजरूपमा पुग्न सकेको थिएन । पहाडी जिल्लामा यात्रा गर्ने नागरिकका लागि हवाईमार्फत वा पैदलबाटै यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । कैलालीबाट पैदल जाँदा अछाम पुग्न कम्तीमा तीन…

  • निषेधाज्ञामा पनि रोकिएन बलात्कार

    निषेधाज्ञामा पनि रोकिएन बलात्कार

    कञ्चनपुर, जेठ ३० (ई-रैवार) कञ्चनपुरको वेदकोट नगरपालिका–५ की एक किशोरीलाई सामूहिक बलात्कारको आरोपमा प्रहरीले शुक्रबार स्थानीय एक युवकलाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का एक जना फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ । बिहीबार दिउँसो किशोरीको घरनजिकै रहेको नर्सरीमा...

  • डोटीमा उमेर नपुगी गरिएको बालविवाह प्रहरीद्वारा बदर

    डोटीमा उमेर नपुगी गरिएको बालविवाह प्रहरीद्वारा बदर

    डोटी, जेठ ३० (ई-रैवार) डोटीमा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ।  जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई प्रहरीले बदर गरेको हो। जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक...

  • सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    धनगढी,  जेठ २९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा ५ वटा प्रयोगशालामा २२६ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ७ सय ९७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण...

  • सेती प्रादेशिक अस्पतालमा शनिबार ११ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा शनिबार ११ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, जेठ २९ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३ नमूना परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना...

  • पत्रकार जोशीद्वारा शिवपुरीमा कल्पवृक्ष रोपण

    पत्रकार जोशीद्वारा शिवपुरीमा कल्पवृक्ष रोपण

    धनगढी, जेठ २९ (ई-रैवार)  सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकसित भइरहेको धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित शिवपुरी धाममा कल्पवृक्ष रोपण गरिएको छ । वन वातावरणका क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार पुष्पराज जोशीले शनिबार कल्पवृक्ष रोपण गरेका हुन् । तीन हजारदेखि ६...

  • बैतडीमा यात्रुको पनि अनिवार्य कोरोना परीक्षण

    बैतडीमा यात्रुको पनि अनिवार्य कोरोना परीक्षण

    बैतडी, जेठ २९ (ई-रैवार) बैतडी भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको छ। जेठ १८ गतेदेखि सुरु भएको परीक्षणमा हालसम्म ५ सय बढी यात्रुको परीक्षण गरिएको हो । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले खोडपेमा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन विधिमार्फत जिल्ला...

  • नेपाली भूभागमा ज्यादती रोक्न भारतलाई पत्र

    नेपाली भूभागमा ज्यादती रोक्न भारतलाई पत्र

    दार्चुला, जेठ २९ (ई-रैवार) महाकाली नदीवारि नेपालतर्फको बाटो भत्काउने र नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी सीमावर्ती क्षेत्रमा भएका ज्यादती रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला...