बैतडीको झुलाघाट नाकाबाट झण्डै पाँच हजार नेपाली फिर्ता
बैतडी, असार ५ (ई-रैवार) कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट साढे चार हजार नेपाली नागरिक स्वदेश फर्किएका छन्। गत वैशाखदेखि हालसम्म चार हजार ६२६ जना स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीका अनुसार बैतडीका...






