कोरोना संक्रमणका कारण कञ्चनपुरमा एक जनाको मृत्यु
कञ्चनपुर, असार २० (ई–रैवार) कञ्चनपुरमा कोरोना संक्रमणका कारण आज एक जनाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नं. ८ की ७७ वर्षीया वृद्धको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको हो । कञ्चनपुरमा आज १० जनामा कोरोना...






