सेती प्रादेशिक अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु
धनगढी, साउन २२ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका–३ की ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिका–१का ३३ बर्षीय पुरुषको मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार...






