April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदुरपश्चिम

विद्यालय खुले, विद्यार्थीले पढ्नै भुले

विद्यालय खुले, विद्यार्थीले पढ्नै भुले

बैतडी, भदौ २८ (ई-रैवार) कोरोना संक्रमण जोखिमका कारण लामो समय बन्द विद्यालय सञ्चालनमा आएका छन् । जिल्लाको पञ्चेश्वर, शिवनाथ, सुर्नया, डिलासैनी गाउँपालिका र दशरथचन्द, मेलौली, पाटन नगरपालिकाले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् । पुर्चौडी नगरपालिका, सिगास र दोगडाकेदार गाउँपालिकाले भने सञ्चालनको तयारी थालेका छन् । लामो समयसम्म बन्द रहेका विद्यालय सञ्चालनमा आएसँगै विद्यार्थीहरू हौसिएर विद्यालय पुग्ने गरेका छन् । शतप्रतिशत…

सुदूरपश्चिम प्रदेशमा बहुमत तान्ने कसरतमा एकीकृत समाजवादी

सुदूरपश्चिम प्रदेशमा बहुमत तान्ने कसरतमा एकीकृत समाजवादी

धनगढी, भदौ १३ (ई-रैवार) एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको दल नेकपा (एकीकृत समाजवादी) तर्फ खुलिसकेका सांसदहरूले आफूहरूको पक्षमा बहुमत सांसद तान्ने कसरत गरिरहेका छन् । प्रदेश सभामा एमालेका २४ जना (सभामुख बाहेक) सांसद छन् । २४ जनामध्ये १४ जना आफ्नो समूहमै तान्ने कसरतमा नेकपा (एकीकृत समाजवादी) का सांसदहरू लागेका देखिएका छन् । उक्त समूहका नेताहरूको…

  • जब, भारत पुग्नुपर्ने समस्याको दिपायलमै उपचार भयो…

    जब, भारत पुग्नुपर्ने समस्याको दिपायलमै उपचार भयो…

    दिपायल भदौ १२(ई-रैवार) झण्डै डेढ बर्षअघि आदर्श गाउँपालिका–२ की ३९ वर्षिया महेश्वरी साउँदको तल्लो पेट भारी हुनथाल्यो । केही दिनमा त्यही पेटमा असह्य पीडाको पहाड उब्जिएको महशुस भयो । पेट कटकटी दुख्नथाल्यो । दुर्गम गाउँ, अशिक्षित परिवेश ! पाठेघरसंग जोडिएको...

  • कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु

    कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु

    कैलाली, भदौ १२ (ई-रैवार)  कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भदौ ९ गते सेनिटाइजर पिएका धनगढी उपमहानगरपालिका–१२ का टीकाराम बराइलीको उपचारका क्रममा शुुक्रबार मृत्युु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुुसार सेनिटाइजर पिएका बराइली...

  • पूर्वसतर्कता अपनाउन प्रहरीको अनुरोध

    पूर्वसतर्कता अपनाउन प्रहरीको अनुरोध

    कैलाली, भदौ १२ (ई-रैवार)  जिल्ला प्रहरी कार्यालय कैलालीले वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो, डुबानलगायतका समस्याले जनधनसमेतको क्षति भइरहेकोले पूर्वसतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। केही दिनदेखिको अविरल वर्षाले जिल्लामा विभिन्न स्थानमा डुबान पर्ने, बाढी आउने, पहिरो खस्ने तथा...

  • अछाममा बलात्कारका घटना बढे

    अछाममा बलात्कारका घटना बढे

    अछाम, भदौ १२ (ई-रैवार)  अछाममा बलात्कारका घटना बढेका छन् । एकै साता एउटै नगरपालिकाकका ३ जनालाई बलात्कार र जबरर्जस्ती करणीको आरोप लागेको छ । उक्त आरोपमा मुद्दा दर्ता गराएपछि जिल्ला प्रहरी कार्यालय अछामले अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका...

  • मोहना नदीमा बगेर एकजना बेपत्ता

    मोहना नदीमा बगेर एकजना बेपत्ता

    धनगढी, भदौ १२ (ई-रैवार)  मोहना नदीमा तर्ने क्रममा एकजना बेपत्ता भएका छन् । कैलालीको मोहना नदीमा तर्ने क्रममा पुरन राना बगेर बेपत्ता भएका हुन् । जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबार साझ ६ बजेको समयमा कञ्चनपुरबाट मोहना नदी तरेर फर्किने क्रममा...

  • सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चा फुट्यो, प्रदेशस्तरका दुईवटा कमिटी गठन

    सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चा फुट्यो, प्रदेशस्तरका दुईवटा कमिटी गठन

    कैलाली, भदौ १० (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय जनमोर्चा पार्टीका दुई कमिटी गठन भएसँगै आन्तरिक विवाद चुलिएको छ । प्रदेशमा पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका सह–इन्चार्ज लालबहादुर जाग्रीको अध्यक्षतामा दुई दिने भेला गरी लोकेन्द्र लम्सालको अध्यक्षतामा प्रदेशस्तरीय कमिटी पुनर्गठन गरिएको...