April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेशमा दसैं अवधिमा नौजनाको मृत्यु, २३ जना घाइते

सुदूरपश्चिम प्रदेशमा दसैं अवधिमा नौजनाको मृत्यु, २३ जना घाइते

बैतडी, कार्तिक १ (ई-रैवार)   यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७  गम्भीर र छजना सामान्य घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी…

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित शून्य !

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित शून्य !

धनगढी, कार्तिक १ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना संक्रमण शून्य देखिएको छ। २४ घण्टामा प्रदेशभर एन्टीजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि कोरोना संक्रमण देखिएन। यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। उक्त अवधिमा यस प्रदेशमा कोरोना संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। सुदूरपश्चिममा…

  • दसैँको अवधिभर कर्णालीमा २१ दुर्घटना : ३७ जनाको मृत्यु, १३ जना घाइते

    दसैँको अवधिभर कर्णालीमा २१ दुर्घटना : ३७ जनाको मृत्यु, १३ जना घाइते

    सुर्खेत, कार्तिक १ (ई-रैवार) दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ जनाको मृत्यु भएको जनाएको हो। दसैँको अवधिभरमा सबैभन्दा ठूलो दुर्घटना यही २६ गते मुगुमा भएको...

  • मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाईते

    मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाईते

    धनगढी, असोज ३१ (ई-रैवार) मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कैलालीको टीकापुर नगरपालिका २ विकास टोलमा से६प १९३१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परी टीकापुरनगरपालिका वडा न १ का १८ वर्षीय...

  • सरकारकारले बनाएका मुक्त हलियाका घर भत्किन थाले, किन बसेनन् हलिया ?

    सरकारकारले बनाएका मुक्त हलियाका घर भत्किन थाले, किन बसेनन् हलिया ?

    डोटी, असोज ३१ (ई-रैवार) मुक्त हलियाको पुनःस्थापनका लागि पाँच वर्ष पहिले निर्माण गरिएका घरमा अहिलेसम्म पनि नबस्दा ती घर भत्किन थालेका छन् । कतिपय घर बर्सातको समयमा पर्ने झरीका कारण जगदेखि नै भत्किइ सकेका छन् भने कतिपय भत्किने अवस्थामा पुगेका...

  • सुदूरपश्चिम प्रदेशका किसानलाई धान भित्र्याउने चटारो

    सुदूरपश्चिम प्रदेशका किसानलाई धान भित्र्याउने चटारो

    डोटी, असोज ३० (ई-रैवार) दसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई भएको छ। यहाँका खेतबारीमा किसानहरु धमाधम धान काट्नमै व्यस्त हुने गरेका देखिन्छन्। खेतमा लटरम्म धान पाकेका कारण पानी परे धान झार्ने डरले किसानलाई उक्त धान बटुल्न...

  • कञ्चनपुरमा यसकारण बढ्दैछ अपराध

    कञ्चनपुरमा यसकारण बढ्दैछ अपराध

    कञ्चनपुर, असोज ३० (ई-रैवार) लागूऔषध प्रयोगकर्ताका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आपराधिक क्रियाकलापमा वृद्धि भएको पाइएको छ। चोरी झैझगडा, लुटपाटलगायत घटनामा लागूऔषध प्रयोगकर्ता संलग्न रहने गरेको पाइएको छ। कमजोर खालको सुरक्षा हुने ठाउँको पहिचान गरी चोरीलगायत घटना हुने गरेका छन्। “मदिरा...

  • हराउँदै छ थारु समुदायका महिलाले देखाउने सखिया नाचको रौनक

    हराउँदै छ थारु समुदायका महिलाले देखाउने सखिया नाचको रौनक

    कञ्चनपुर, असोज ३० (ई-रैवार) दशैंमा थारु समुदायका महिलाले देखाउने सखिया नृत्यको रौनकता कञ्चनपुरमा हराउँदै जान थालेको छ । कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दशैंसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ...

  • मुगु बस दुर्घटना : प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

    मुगु बस दुर्घटना : प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

    कर्णाली, असोज २८  (ई-रैवार) कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको...