April 24, 2026, Friday
२०८३ बैशाख ११

सुदुरपश्चिम

डोटीमा तलब वृद्धि नहुँदा अनिश्चितकालका लागि विद्यालय बन्द

डोटीमा तलब वृद्धि नहुँदा अनिश्चितकालका लागि विद्यालय बन्द

डोटी, कात्तिक १४ (ई-रैवार) डोटीको आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको हो । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृृिद्ध गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय…

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

धनगढी कात्तिक १४(ई-रैवार) धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। उपमहानगरपालिकाको वडा नम्बर ३ का १८ वर्षीय पुष्प गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गिरी आफैले चलाएको म२प ७६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित निसर्ग अस्पतालमा हिजो राति मृत्यु भएको कार्यालयका…

  • नदीमा नुहाउदै गरेका दुई बालकको डुबेर मृत्यु

    नदीमा नुहाउदै गरेका दुई बालकको डुबेर मृत्यु

    धनगढी कात्तिक १४(ई-रैवार) कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । भजनी नगरपालिका-३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरवीन्द्र चौधरीको काँडा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी...

  • संसदीय समितिद्वारा दार्चुला तिंकर सडकको निरीक्षण

    संसदीय समितिद्वारा दार्चुला तिंकर सडकको निरीक्षण

    दार्चुला, कात्तिक १३ (ई-रैवार)  महाकाली लोकमार्गअन्तर्गतको दार्चुला–तिंकर सडक खण्डको संघीय संसद्को विकास तथा प्रविधि समितिले निरीक्षण गरेको छ । समिति सभापति कल्याणी खड्का नेतृत्वको १३ सदस्यीय टोलीले नेपाली सेनाको हेलिकोप्टरमार्फत उक्त सडकको निरीक्षण तथा अनुगमन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका...

  • मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर डोटीमा एक जनाको मृत्यु, एक घाइते

    मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर डोटीमा एक जनाको मृत्यु, एक घाइते

    डोटी, कात्तिक १३ (ई-रैवार) डोटीमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका–९ उच्चाकोटकी ३० वर्षीया राधिका रोस्याराको मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक...

  • चक्कु प्रहार गरी किशोरको हत्या, एक जना पक्राउ

    चक्कु प्रहार गरी किशोरको हत्या, एक जना पक्राउ

    धनगढी, कात्तिक १३ (ई-रैवार)  कैलालीमा चक्कुु प्रहार गरी एक जना किशोरको हत्या भएको छ । टीकापुर नगरपालिका-८ कालीमाटीका १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर नगरपालिका-८ कालीमाटीमा शुक्रबार राति सोही...

  • कैलालीका पशुपालक किसानलाई पशुका लागि आहारको चिन्ता

    कैलालीका पशुपालक किसानलाई पशुका लागि आहारको चिन्ता

    भजनी, कात्तिक १३ (ई-रैवार) असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षाका कारण आएको बाढीका कारण पशुपालक किसान पनि नराम्रोसँग प्रभावित भएका छन्। किसानले लगाएको घाँस खेतीमा क्षति पुग्नुको साथै वर्षभरिका लागि मौज्दात राख्ने धानको पराल किसानले पाउन सकेका...

  • मौसम परिवर्तसँगै बाजुरामा भाइरल ज्वरोका बिरामी बढ्न थाले

    मौसम परिवर्तसँगै बाजुरामा भाइरल ज्वरोका बिरामी बढ्न थाले

    बाजुरा, कात्तिक १३ (ई-रैवार) बाजुरामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तसँगै जिल्लाको बूढीगङ्गा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । बूढीगङ्गा नगरपालिकाका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेको आधारभूत स्वास्थ्य केन्द्र ताँप्राकी स्वास्थ्य सहायक आशा...

  • कैलालीमा बाढीपछि सुत्केरी, गर्भवती र बालबालिकालाई कठिन

    कैलालीमा बाढीपछि सुत्केरी, गर्भवती र बालबालिकालाई कठिन

    दुर्गा देवकोटा/ टीकापुर,  कार्तिक १२ (ई-रैबार)  टीकापुर नगरपालिका–७ की जानकी ठकुल्लाको १० महिनाको बच्चा छ। यही कात्तिक २ गते बाढी आएपछि जानकीको घरमा रहेका अन्नपात, लुगाकपडा सबै भिजे। बाढीपछि जानकीलाई तीन छोरी र सानो १० महिनाको बच्चा लिएर घर बाहिर...