June 19, 2026, Friday
२०८३ असार ५

English

अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिँदै ट्रम्प

अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिँदै ट्रम्प

वासिङ्टन डिसी । सन् १९८० को कुरा हो । ३४ वर्षीय डोनाल्ड ट्रम्प एक अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै थिए । यसै क्रममा उनलाई सोधिन्छ– राजनीतिको बारेमा के सोच्नुहुन्छ ? ट्रम्पले जवाफ दिए, ‘राजनीतिक जीवन क्रूर छ, सबैभन्दा सक्षम व्यक्तिहरूले व्यापार चलाउँछन्।’ सन् १९८० को ४५ वर्षपछि उनै ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्न लागेका हुन्…

भूमिसम्बन्धी अध्यादेश : ११ लाख परिवारलाई लालपुर्जा बाँड्ने बाटो खुल्यो

भूमिसम्बन्धी अध्यादेश : ११ लाख परिवारलाई लालपुर्जा बाँड्ने बाटो खुल्यो

काठमाडौं । सुकुमवासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा बाँड्ने बाटो खुलेको छ। राष्ट्रपतिबाट गत बुधबार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी भएपछि सुकुमवासी आयोगमा सूचीकृत करिब ११ लाख सुकुमवासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा बाँड्न कानुनी रूपमा बाटो खुला भएको आयोगका पदाधिकारीहरूले जनाएका छन्। गत कात्तिक १४ गते गठित भूमि…

  • ‘हमास-इजरायल युद्धविराम आइतबारदेखि लागु हुन्छ’

    ‘हमास-इजरायल युद्धविराम आइतबारदेखि लागु हुन्छ’

    दोहा । इजरायल र हमासबीचको युद्धविराम आइतबारदेखि लागु हुने भएको छ । कतार र अमेरिकाको पहलमा यो युद्धविराम हुन लागेको हो । कतारका प्रधानमन्त्री शेख खालिद बिन खलिफा बिन अब्दुलअजीज अल थानीका अनुसार आइतबारदेखि युद्धविराम लागु हुने बित्तिकै गाजामा खाद्यान्न...

  • विपिन जोशीको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग पुनः अपिल

    विपिन जोशीको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग पुनः अपिल

    काठमाडौँ । नेपाल सरकारले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेको छ। सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन पुनः आग्रह...

  • विपिनको परिवार भन्छ : अरु देशका धेरै छुटिसके, हाम्रो सरकारको पहल पुगेन

    विपिनको परिवार भन्छ : अरु देशका धेरै छुटिसके, हाम्रो सरकारको पहल पुगेन

    सुदूरपश्चिम । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ । छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन् ।...

  • रास्वपा भित्र उठ्यो मुकुलको कारबाही फिर्ताको माग: होला त ‘कोर्ष करेक्सन’ ?

    रास्वपा भित्र उठ्यो मुकुलको कारबाही फिर्ताको माग: होला त ‘कोर्ष करेक्सन’ ?

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) भित्र डा. मुकुल ढकालमाथिको कारबाही गलत भएको भन्दै ‘कोर्ष करेक्सन’ माग उठेको छ । पार्टीका दुई जना केन्द्रीय सदस्यले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई लिखित रूपमै पत्र दिएर ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउने आशयसहितको माग राखेका बताइएको...