June 19, 2026, Friday
२०८३ असार ५

English

निर्मला हत्याको अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन

निर्मला हत्याको अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन

  काठमाडौं, साउन ८ (ई-रैवार) कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन दिइएको छ ।बलात्कारपछि हत्या गरिएकी बालिकाको विषयमा अनुसन्धान गर्न दुई वर्षपछि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाक्षेत्रीले दुई डीआईजीलाई निर्देशन दिएका हुन् । प्रहरी प्रशासन माथि प्रश्न उठाएको यस घटनाको सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले अनुसन्धान टुंगोमा…

पछिल्लो २४ घन्टामा ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्यो

पछिल्लो २४ घन्टामा ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्यो

धनगढी, श्रावण ३  (ई-रैवार) पछिल्लो २४ घन्टामा नेपालमा ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मोरङका २,…

  • वेस्टह्याम युनाइटेडसँग पराजित भएपछि वाटफोर्ड संकटमा

    वेस्टह्याम युनाइटेडसँग पराजित भएपछि वाटफोर्ड संकटमा

    काठमाडौं, श्रावण ३  (ई-रैवार)  इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा वेस्टह्याम युनाइटेडले सहज जीत दर्ता गरेको छ । महत्वपूर्ण ३ अंक बटुल्ने क्रममा उसले वाटफोर्डलाई ३(१ ले हरायो । वेस्टह्यामको जीतमा मिकेल एन्टोनियो, टोमास साउसेक र डेक्लान राइसले एकएकगोल गरे...

  • बलीउड अभिनेत्री ऐश्वर्यालाई अचानक अस्पताल भर्ना गरियो

    बलीउड अभिनेत्री ऐश्वर्यालाई अचानक अस्पताल भर्ना गरियो

      नयाँदिल्ली, श्रावण ३  (ई-रैवार) कोरोनाभाइरसबाट संक्रमित बनेकी अभिनेत्री ऐश्वर्या रायलाई अचानक अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो । ४६ वर्षीया अभिनेत्रीलाई केही दिनअघि कोभिड १९ को परीक्षण...

  • सुदूरपश्चिम प्रदेश सरकारको ६३ प्रतिशत बजेट खर्च

    सुदूरपश्चिम प्रदेश सरकारको ६३ प्रतिशत बजेट खर्च

      धनगढी, साउन २ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्ष २०७६–०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ ५५.६७ प्रतिशत र पुँजीगततर्फ ७१.०८ प्रतिशत गरि जम्मा ६२.८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको...

  • कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

    कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

      धनगढी, साउन २ (ई-रैवार) नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३...

  • अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग

    अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग

    काठमाडौं, साउन २ (ई-रैवार) सरोकारवाला तथा विज्ञहरुले निजी विद्यालयहरूले साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन–प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरेर बन्द गरेको अनलाईन कक्षाहरु...

  • मौद्रिक नीति सार्वजनिक, कर्जाको ब्याज तिर्ने समय थप

    मौद्रिक नीति सार्वजनिक, कर्जाको ब्याज तिर्ने समय थप

    काठमाडौं, साउन २ (ई-रैवार) नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ मौद्रिक नीति केन्द्रित गरिएको बताएका छन । सरकारले चालू आर्थिक वर्षमा...