May 7, 2026, Thursday
२०८३ बैशाख २४

English

 सेती प्रादेशिक अस्पतालको आइसोलेसन खाली

 सेती प्रादेशिक अस्पतालको आइसोलेसन खाली

  धनगढी, साउन १० (ई-रैवार) सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन खाली भएको छ । प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारत सबै कोराना संक्रमित निको भएर डिस्चार्ज भएपछि आइसोलेसन वार्ड खाली भएको हो । प्रादेशिक अस्पतालमा ८० जना कोरोना संक्रमित उपचार भएर डिस्चार्ज भएपछि साउन ६ गतेदेखि आइसोलेसन खाली भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी…

भारतको मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना

भारतको मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना

  एजेन्सी, साउन १० (ई-रैवार) भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना पोजेटिभ देखिएको छ। चौहानले आफूलाई कोरोना पुष्टि भएको केहीबेरअघि ट्वीटरमार्फत् जानकारी दिएका हुन्। साथै चौहानले आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा बस्न पनि अपिल गरेका छन्। मुख्यमन्त्री चौहानले लेखेका छन्, ‘मेरा प्रिय प्रदेशवासीहरु मलाई कोरोनाका लक्षण देखिएका थिए, चेक गराउँदा पोजेटिभ नतिजा आएको…

  • आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

    आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

    कञ्चनपुर, साउन ९ (ई-रैवार) कञ्चनपुरको दक्षिणी क्षेत्र अन्तर्गत बेलौरी नगरपालिका ५ का एक पुरुषलाई  आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । विहीबार राति आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय बुबालाई प्रहरीले नियन्त्रणमा लिएको...

  • नेकपाका नेताद्धारा इन्जिनियरमाथि कार्यकक्षमै गालीगलौज सहित हातपात

    नेकपाका नेताद्धारा इन्जिनियरमाथि कार्यकक्षमै गालीगलौज सहित हातपात

      प्रकाश बम डोटी, साउन ९ (ई-रैवार) नेकपा डोटीका नेताले पूर्वीचौकी गाउँपालिकामा कार्यरत इन्जिनियरलाई कुटपिट गरेका छन् । नेकपाका जिल्ला कार्यसमिति सदस्य तथा सरस्वती माध्यमिक विद्यालय सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर खड्काले गाउँपालिकाका ईन्जिनियर शंकर राज खनालमाथि कार्यालयमै हातपात...

  • निर्मला हत्याको अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन

    निर्मला हत्याको अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन

      काठमाडौं, साउन ८ (ई-रैवार) कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा अनुसन्धान गर्न दुई डीआईजीलाई निर्देशन दिइएको छ ।बलात्कारपछि हत्या गरिएकी बालिकाको विषयमा अनुसन्धान गर्न दुई वर्षपछि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाक्षेत्रीले दुई डीआईजीलाई निर्देशन दिएका हुन्...

  • वेस्टह्याम युनाइटेडसँग पराजित भएपछि वाटफोर्ड संकटमा

    वेस्टह्याम युनाइटेडसँग पराजित भएपछि वाटफोर्ड संकटमा

    काठमाडौं, श्रावण ३  (ई-रैवार)  इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा वेस्टह्याम युनाइटेडले सहज जीत दर्ता गरेको छ । महत्वपूर्ण ३ अंक बटुल्ने क्रममा उसले वाटफोर्डलाई ३(१ ले हरायो । वेस्टह्यामको जीतमा मिकेल एन्टोनियो, टोमास साउसेक र डेक्लान राइसले एकएकगोल गरे...