February 17, 2026, Tuesday
२०८२ फाल्गुन ५

Author: Eraibar

नेपाल एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियन

नेपाल एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियन

एजेन्सी, २४ असार । नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । मलेसियाको किनरारा ओभल मैदानमा हङकङलाई ६ विकेटले हराउदै नेपाललले लगातार दोस्रो पटक उपाधि उचालेको हो । उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू १९ क्रिकेटका लागि छनोट भएको छ । हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले…