June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

कैलालीका पशुपालक किसानलाई पशुका लागि आहारको चिन्ता

कैलालीका पशुपालक किसानलाई पशुका लागि आहारको चिन्ता

भजनी, कात्तिक १३ (ई-रैवार) असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षाका कारण आएको बाढीका कारण पशुपालक किसान पनि नराम्रोसँग प्रभावित भएका छन्। किसानले लगाएको घाँस खेतीमा क्षति पुग्नुको साथै वर्षभरिका लागि मौज्दात राख्ने धानको पराल किसानले पाउन सकेका छैनन्। केही पशुपालक किसानले लगाएको धानबालीमा समेत नराम्रोसँग क्षति पुगेको छ। कैलालीको टीकापुरका ललित थापाले…

न्यायाधीशहरुलाई राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित- नेपाल

न्यायाधीशहरुलाई राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित- नेपाल

धनगढी, कार्तिक ११ (ई-रैबार) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले न्यायाधीशहरुलाई राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताएका छन् । कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुलाई राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको आवाज उठिरहेका…

  • सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा औषधि अभाव

    सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा औषधि अभाव

    डोटी, कार्तिक १० (ई-रैबार)  एक हप्तादेखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा औषधिको अभाव देखिएको छ। बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका अछाम र बाजुरामा औषधिको अभाव भएको छ। यहाँका पहाडी जिल्लाका अस्पतालमा औषधि ढुवानीका...

  • प्रहरीको हत्या प्रकरण  : ९ जनालाई जन्मकैदको फैसला

    प्रहरीको हत्या प्रकरण : ९ जनालाई जन्मकैदको फैसला

    कैलाली, कार्तिक ९ (ई-रैबार) प्रहरी हत्याका प्रकरणका ९ जना अभियुक्तलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको हत्याका ९ जना अभियुक्तलाई कैलाली अदालतले जन्मकैदको फैसला गरेको हो ।...

  • सवारी चालक अनुमतिपत्रको आवेदन खुल्यो, कसरी दिने आवेदन ?

    सवारी चालक अनुमतिपत्रको आवेदन खुल्यो, कसरी दिने आवेदन ?

    काठमाडौँ, कात्तिक ९ (ई-रैवार) यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन खोलेको छ । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन आज देखी खोलेको हो । कोरोना महामारीको कारण देखाउँदै गत...

  • कैलालीका बाढी पीडित भन्छन् : कति दिन विद्यालयमा बस्ने ?

    कैलालीका बाढी पीडित भन्छन् : कति दिन विद्यालयमा बस्ने ?

    टीकापुर, कार्तिक ७ (ई-रैवार) कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका छन् । बाढीमा घर मिसिएकाहरु यतिखेर विभिन्न विद्यालयमा आश्रय लिएर बसिरहेका...

  • प्रदेश गौरवका नौवटा प्रादेशिक सडक निर्माणकार्य तीव्र

    प्रदेश गौरवका नौवटा प्रादेशिक सडक निर्माणकार्य तीव्र

    धनगढी, कार्तिक ७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा प्रदेश गौरवका नौवटा सडकको निर्माणकार्य अगाडि बढेको छ । प्रदेश सरकारले नौवटै जिल्लामा प्रदेश गौरवका सडक निर्माण गर्न लागेको हो । प्रादेशिक गौरवका आयोजनाअन्तर्गत प्रदेशभरि जम्मा १६४ किलोमिटरमा ठेक्का भएर काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले...

  • कैलाली काँग्रेसको वडा अधिबेशन छठपर्व पछि गर्ने, तयारी समिति गठन

    कैलाली काँग्रेसको वडा अधिबेशन छठपर्व पछि गर्ने, तयारी समिति गठन

    धनगढी, कार्तिक ६ (ई-रैबार)  कैलाली काग्रेसको वडा अधिबेशन छट पर्व पछि गर्ने निर्णय भएको छ । शनिबार धनगढीमा बसेको नेपाली काँग्रेस कैलाली जिल्ला कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । कैलाली सभापति नरनारायण शाहको अध्यक्षताको बैठकले अधिबेशन गर्न...