April 24, 2026, Friday
२०८३ बैशाख १२

सुदुरपश्चिम

कोराेनाको दोश्रो लहरको बेला भारतबाट फर्केकालाई क्वारेन्टिनमा राखिएन

कोराेनाको दोश्रो लहरको बेला भारतबाट फर्केकालाई क्वारेन्टिनमा राखिएन

धनगढी, जेठ २२ (ई-रैवार) कोराेनाको संक्रमण सुदूरपश्चिममा २०७६ चैत १४ गते देखा पर्यो । सरकारले अन्तर्राष्ट्रिय नाका बन्द(चैत ११) गर्नु अघि नै भारतका बिभिन्न ठाउँमा मजदुरी गर्ने करिब डेढ लाख जना सुदूरपश्चिम भित्रिसकेका थिए । भारतमा कोराेनाको संक्रमण धेरै फैलिनसकेको हुनाले त्यतिबेला भित्रिएकाहरुबाट जोखिम भएन । दुवै क्षेत्रबाट फर्केका युवामा पहिलो संक्रमण देखिएको सुदूरपश्चिममा वैशाख…

कैलालीमा विद्यार्थीको नतिजा आन्तरिक मूल्याकङ्नबाट सार्वजनिक गरिदै

कैलालीमा विद्यार्थीको नतिजा आन्तरिक मूल्याकङ्नबाट सार्वजनिक गरिदै

टीकापुर, जेठ २२ (ई-रैवार) कैलालीका विद्यालयले वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्न थालेका छन्। गएको महिना वैशाख १५ गतेबाट वार्षिक परीक्षा गर्ने तयारीमा रहेका यहाँका विद्यालयमा कोरोना भाइरस सङ्क्रमण समुदायमा फैलिएपछि परीक्षा स्थगित भएका थिए। लामो समयको बन्द र विद्यालय खोल्ने वातावरण नभएपछि जिल्लाका स्थानीय तहले आन्तरिक मूल्याकङ्नबाट नतिजा सार्वजनिक गर्न…

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको राजिनामा माग

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको राजिनामा माग

    धनगढी, जेठ २१ (ई-रैवार)  नेकपा एमाले (ओली समूह) का प्रदेश सभा सदस्य पठानसिंह बोहराले मुख्यमन्त्रीको राजीनामा मागेका छन् । ओली समूहका प्रदेश सभा सदस्य बोहराले मुख्यमन्त्री मुख्यमन्त्री त्रीलोचन भट्टको राजीनामा मागेका हुन । शुक्रबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको बजेट...

  • ओलीले सोधे सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहलाई ४८ घण्टे स्पष्टीकरण

    ओलीले सोधे सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहलाई ४८ घण्टे स्पष्टीकरण

    धनगढी, जेठ २१ (ई-रैवार) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेका छन्। पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर अध्यक्ष ओलीले स्पष्टीकरण सोधिएका...

  • निषेधाज्ञामा मिर्गौलापीडितलाई अस्पताल पुग्न समस्या

    निषेधाज्ञामा मिर्गौलापीडितलाई अस्पताल पुग्न समस्या

    धनगढी, जेठ २१  (ई-रैवार)  मिर्गौला रोगबाट पीडित बैतडीको सुर्नया गाउँपालिका– ८, कठमोडाका धीरसिंह धामीले तीन सातायता डायलाइसिस गराउन पाएका छैनन् । निषेधाज्ञाका कारण सार्वजनिक यातायातका साधन बन्द भएपछि गाउँबाट धनगढी आउन नसक्दा उनले डायलाइसिस गराउन नपाएका हुन् । ४० वर्षीय...

  • कृषिमा कोरोना प्रभाव : किसानको फसल ‘घुइँयाको भाउ’ मा

    कृषिमा कोरोना प्रभाव : किसानको फसल ‘घुइँयाको भाउ’ मा

    कैलाली, जेठ २१  (ई-रैवार)  वसन्ते तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने सोचेका किसानको उब्जनीको मूल्य अहिले ‘घुइँयाको भाउ’ भएको छ। सबैभन्दा सस्तो मूल्यमा बिक्ने पिँडालुलाई संकेत गर्दै ‘घुइँयाको भाउ’ भन्ने चलन छ। यो बेला किसानले उब्जाएको तरकारी घुइँयाको भाउमा पनि...

  • सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुने

    सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुने

    धनगढी, जेठ २१  (ई-रैवार) सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुने भएको छ । मन्त्रपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आज ३ बजे देखि बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले आठौँ तथा बजेट अधिवेशनको...