सेती प्रादेशिक अस्पतालमा आज ४८ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, साउन ११ (ई–रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार २६९ नमूनाको परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो...






