April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदुरपश्चिम

महाकाली सिँचाइ आयोजनाको काम डेढ दशकमा १३ प्रतिशत मात्रै

महाकाली सिँचाइ आयोजनाको काम डेढ दशकमा १३ प्रतिशत मात्रै

महेन्द्रनगर, असोज ६ (ई-रैवार) महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत १५ किलोमिटर मूल नहरको निर्माण अझै अधुरै छ। तीन वर्षअधि पूरा गर्ने लक्ष्यसहित २०७४ माघमा आयोजनाको तेस्रो चरणअन्तर्गत थालिएको १५ किलोमिटर मूल नहरको निर्माण अझै अधुरै रहेको हो । डेढ दशकअघि महाकाली नदीको पानी सिँचाइका लागि कैलालीको मालाखेतीसम्म पुर्‍याउने उद्देश्यसहित सुरु भएको कञ्चनपुरको ठूलो आयोजना महाकाली…

न सिडीओ, न अधिकृत निमित्तको भरमा डोटी प्रशासन !

न सिडीओ, न अधिकृत निमित्तको भरमा डोटी प्रशासन !

डोटी, असोज ५ (ई-रैवार) जिल्ला प्रशासन कार्यालय डोटी निमित्तको भरमा चलिरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कीरण जोशी एक्लैले निमित्तको जिम्मेवारी सम्हालेर प्रशासन धानीरहेकी छन । प्रमूख जिल्ला अधिकारी सुनील खनाल साउन १० गते सरुवा भएर गृह मन्त्रालय गएपछि एक्लै जोशीले निमित्त प्रजिअकोरुपमा जिम्मेवारी समालेकी हुन् । राजपत्राङ्कित प्रथम श्रेणीको दरबन्दी रहेको डोटीमा हाल…

  • भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते

    भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते

    महेन्द्रनगर, असोज ५ (ई-रैवार)  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ। ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन्। घाइते जवानको अवस्था सामान्य रहेको छ। उनको हात र पाखुरामा...

  • सहजपुर–बोगटान सडकको ट्र्याक ३५ वर्षपछि जोडियो

    सहजपुर–बोगटान सडकको ट्र्याक ३५ वर्षपछि जोडियो

    डोटी, असोज ४ (ई-रैवार) डोटी जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करिब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु तीन करोड ८३ लाखका लागतमा सो सडक निर्माण गरिएको थियो । बहुप्रतिक्षित बोगटान सडकको ट्र्याक आइतबार जोडिएपछि यहाँका...

  • प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा अनन्त चतुर्दशीको मेला शुरु

    प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा अनन्त चतुर्दशीको मेला शुरु

    बैतडी, असोज ३ (ई-रैवार)   प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा सुरु भएको छ। हरेक वर्ष अनन्त चतुर्दशीका दिन सो मन्दिरमा ठूलो जात्रा लाग्ने गरेको भए पनि भाद्र शुक्ल त्रयोदशीबाट सुरु भई भाद्र शुक्ल पूर्णिमाका दिन सकिन्छ।...

  • ऐन कानून जनताकै भावना अनुसार बनेका छन्: मुख्यमन्त्री भट्ट

    ऐन कानून जनताकै भावना अनुसार बनेका छन्: मुख्यमन्त्री भट्ट

    डोटी, असोज ३ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले मार्गनिर्देश गरेका अभिभारालाई आत्मसात् गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा प्रदेश सरकार अगाडि बढेको बताएका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रदेश सरकारले सबै प्रकारका ऐन...

  • कञ्चनपुरमा पत्रकार र युवा उद्यमीमाथि निर्घात कुटपिट

    कञ्चनपुरमा पत्रकार र युवा उद्यमीमाथि निर्घात कुटपिट

    कञ्चनपुर, असोज २ (ई-रैवार) कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएका पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि आज निर्घात कुटपिट गरिएको छ। सामान्य विवादमा स्थानीयवासी सुरेश खत्रीको समूहले दुवै जनामाथि निर्घात कुटपिट गरेको हो। युवा उद्यमी...

  • सुदूरपश्चिम प्रदेशमा १९ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप

    सुदूरपश्चिम प्रदेशमा १९ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप

    सुदूरपश्चिम, असोज १ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा १९.०१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। गत माघयता थालिएको खोप अभियानअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि विभिन्न लक्षित समूह गरी यहाँ चार लाख ७५ हजार ४१२ जनाले कोरोनाविरुद्धको खोप लगाएको सुदूरपश्चिम...