April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदुरपश्चिम

बाजुरा कांग्रेसको अधिवेशनमा झडप, एक प्रहरी घाइते

बाजुरा कांग्रेसको अधिवेशनमा झडप, एक प्रहरी घाइते

बाजुरा, असोज २० (ई-रैवार)  नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरामा भएको जिल्ला अधिवेशनमा झडप भएको छ। जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदनजित महराले उक्त घटनामा एक जना प्रहरी घाइते भएको बताए। घाइते प्रहरीको अवस्था समान्य…

कांग्रेस कार्यकर्ता भेलामा झडप, आधा दर्जन कार्यकर्ता सामान्य घाइते

कांग्रेस कार्यकर्ता भेलामा झडप, आधा दर्जन कार्यकर्ता सामान्य घाइते

डडेल्धुरा, असोज १७ (ई-रैवार) डडेल्धुरामा कांग्रेस कार्यकर्ता भेलामा झडप भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो। झडपमा आधा दर्जनजति कार्यकर्ता सामान्य घाइते भएका छन्। केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरे सहभागी कार्यक्रममा झडप भएको हो। भेलामा कार्यक्रम भइरहेका बेला देउवा पक्षले…

  • कैलालीमा खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थामा विवाद

    कैलालीमा खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थामा विवाद

    धनगढी, असोज १७ (ई-रैवार) कैलालीको भजनी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थामा विवाद चुलिएको छ। यसअघि पनि लमो समयसम्म खानेपानी संस्थामा विवाद चुलिएपछि भजनी नगरपालिकाले आफ्नो मातहतमा लिएर खानेपानी संस्थालाई सञ्चालन गर्दै आएको थियो। पदाधिकारी चयनमा विवाद भएपछि करिब दुई वर्षभन्दा...

  • डोटीको शिखर नगरपालिकामा तीव्र गतिमा बन्दै १५ शय्याको अस्पताल

    डोटीको शिखर नगरपालिकामा तीव्र गतिमा बन्दै १५ शय्याको अस्पताल

    डोटी, असोज १७ (ई-रैवार) जिल्लाको शिखर नगरपालिका–६ तल्कोटमा १५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारको १८ करोडको लगानीमा उक्त अस्पताल निर्माण भइरहेको हो। यही वैशाख ८ गते टेण्डर आह्वान भई काम अगाडि बढाइएको उक्त अस्पतालको काम...

  • सुदूरपश्चिम कांग्रेस: बझाङमा देउवा समूह हावी, बाजुरामा मिश्रित

    सुदूरपश्चिम कांग्रेस: बझाङमा देउवा समूह हावी, बाजुरामा मिश्रित

    बझाङ, असोज १७ (ई-रैवार) बझाङ र बाजुरामा कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न गरेर नेता कार्यकर्ताहरू जिल्ला अधिवेशनको चटारोमा छन् । बझाङका दुवै प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । बाजुरामा देउवा र पौडेल दुवै पक्षले एक/एकवटा निर्वाचन क्षेत्रमा...

  • दुई महिनापछि डोटीले सिडिओ पायो

    दुई महिनापछि डोटीले सिडिओ पायो

    डोटी, असोज १७ (ई-रैवार)  डोटी जिल्लामा दुई महिनापछि पहिलो पटक प्रमुख जिल्ला अधिकारी आउने भएका छन् । शनिबार गृह मन्त्रालयले शंकरबहादुर विष्टलाई डोटीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । राजपत्रांकित द्वितीय श्रेणीका विष्ट हाल बाँके जिल्लाको सहायक प्रमुख जिल्ला...

  • काँग्रेस महाधिवेशन : कैलालीको वडा अधिवेशनको अझै टुंगो लागेन

    काँग्रेस महाधिवेशन : कैलालीको वडा अधिवेशनको अझै टुंगो लागेन

    धनगढी, असोज १४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा अन्य ८ जिल्लामा नेपाली काँग्रेसको पालिका अधिवेशन सम्पन्न भैसकेपनि कैलालीमा भने वडा अधिवेशन अझै हुन सकेको छैन । वडा अधिवेशन कहिले हुने भन्ने टुंगो समेत अझै लाग्न सकेको छैन। क्रियाशील सदस्यताको विवादले कैलालीमा वडा...

  • कैलाली र बर्दिया जोड्ने कर्णालीको सत्ती पुलमा आवागमन बन्द

    कैलाली र बर्दिया जोड्ने कर्णालीको सत्ती पुलमा आवागमन बन्द

    भजनी, असोज ६ (ई-रैवार) हुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ। पुलको पूर्वतर्फ छेउको स्पान मर्मत गर्नुपर्ने भएकाले केही दिन आवागमन नहुने भएको हो। जिल्ला प्रशासन कार्यालय बर्दियाले एक...