भारतमा कोरोना भाइरसबाट एकैदिन ९ सय ६१ जनाको मृत्यु, २४ घण्टामा ५८ हजार १ सय ८ जना संक्रमित थपिए
काठमाडौं, भदौ १ (ई-रैवार) भारतमा कोरोना भाइरसबाट एकैदिन ९ सय ६१ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ५८ हजार १ सय ८ जना नयाँ संक्रमित थपिएका छन्। भारतमा सोमबार ९आज)बिहानसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१...






