युरोपेली च्याम्पियनसिप : इङ्ल्यान्डलाई हराउँदै इटाली बन्यो च्याम्पियन
एजेन्सी, असार २८ (ई–रैवार) इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको समय १-१ को बराबरी...






