प्रधानमन्त्री बालेन शाह मंसिर ७ गते भारतको औपचारिक भ्रमणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री बालेन शाह आगामी मंसिर ७ गते भारतको औपचारिक भ्रमणमा जाने तयारी भएको छ। उच्च सरकारी स्रोतका अनुसार नोभेम्बर २३ मा नयाँदिल्ली पुग्ने गरी भ्रमणको तयारी अघि बढाइएको हो। यद्यपि भ्रमणको मिति र औपचारिक कार्यक्रमबारे नेपाल र भारत...


