October 18, 2026, Sunday
२०८३ कार्तिक २

Year: २०८३ आश्विन ३०, शुक्रबार १०:५३

दसैँमा घर फर्किने यात्रुलाई सास्ती : पहाडी रुटमा मनपरी भाडा, जोखिमपूर्ण यात्रा

दसैँमा घर फर्किने यात्रुलाई सास्ती : पहाडी रुटमा मनपरी भाडा, जोखिमपूर्ण यात्रा

डोटी । दसैं मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै सुदूरपश्चिमका पहाडी रुटमा मनपरी भाडा असुली र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिले यात्रु मर्कामा परेका छन् । ठूला बस पर्याप्त नचल्ने र कच्ची सडकमा साना जिप तथा हाइसमा निर्भर हुनुपर्ने बाध्यताको फाइदा उठाउँदै यातायात व्यवसायीले साविकको भन्दा दोब्बरसम्म भाडा माग्ने गरेको यात्रुहरूको गुनासो छ । डोटीको…

पूर्वराजा ज्ञानेन्द्रको दशैँ सन्देश : राजनीतिक अस्थिरता र खस्कँदो अवस्थाप्रति चिन्ता

पूर्वराजा ज्ञानेन्द्रको दशैँ सन्देश : राजनीतिक अस्थिरता र खस्कँदो अवस्थाप्रति चिन्ता

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै देशको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। दशैँको शुभकामना सन्देशमार्फत पूर्वराजा शाहले प्राकृतिक विपद्का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक–सामाजिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्। भोटेकोशी र बूढीगण्डकी…

  • नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा, शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा, शक्तिपीठमा भक्तजनको घुइँचो

    काठमाडौं । नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ। कात्यायनी देवीलाई साहस, शक्ति र विजयको प्रतीकका रूपमा पूजा गर्ने धार्मिक परम्परा छ। आज बिहानैदेखि काठमाडौं उपत्यकाका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। भद्रकाली,...

  • देउवा समूहको निर्णय : जनप्रतिनिधि स्वतः कांग्रेस महाधिवेशन प्रतिनिधि

    देउवा समूहको निर्णय : जनप्रतिनिधि स्वतः कांग्रेस महाधिवेशन प्रतिनिधि

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ। देउवा समूहले कांग्रेसका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई सम्बन्धित...

  • कांग्रेसको १५औँ महाधिवेशन : पदाधिकारीमा गगनको पकड, देउवा समूहबाट आएका नेताको दबदबा

    कांग्रेसको १५औँ महाधिवेशन : पदाधिकारीमा गगनको पकड, देउवा समूहबाट आएका नेताको दबदबा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आगामी चार वर्षका लागि सभापतिसहित १५ पदाधिकारीको नतिजा सार्वजनिक भएको छ। दुई पदाधिकारी निर्विरोध निर्वाचित हुँदा सभापतिसहित १३ पदाधिकारी निर्वाचनबाट आएका छन्। सभापतिमा गगनकुमार थापाले फराकिलो मतान्तरसहित श्यामकृष्ण खड्कीलाई पराजित गरेका छन्। थापाले ६...