माओवादी बैठक : मधेस र बागमती प्रदेश इन्चार्ज फेरिए, यी हुन प्रदेशगत इन्चार्जहरू
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको कार्य विभाजन गरेको छ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रदेशगत इन्चार्ज तोकेको सचिव राम कार्कीले बताएका हुन । माओवादीको सोमबार बसेको पदाधिकारी बैठकले मधेसमा उपमहासचिव मात्रिका यादवलाई जिम्मेवारी दिएको छ। त्यहाँ यसअघि...





