सायल गाउपालिकाले सुरु गर्यो घरदैलोमा स्वास्थ्य उपचार र परामर्श कार्यक्रम
डोटी । डोटीको सायल गाउपालिकाले घरदैलोमै गएर स्वास्थ्य उपचार र परामर्श कार्यक्रम सुरु गरेको छ । सायल गाउपालिकाका अध्यक्ष धर्मराज जोशीका अनुसार उक्त कार्यक्रम विहिवार देखि वडा नं ५ घोगातलबाट सुरु गरिएको हो । जेष्ट नागरिक, अशक्त, अपाङ्ग लगायतका नागरिकहरुका...





