December 7, 2025, Sunday
२०८२ मंसिर २१

Year: २०८१ माघ १६, बुधबार १९:४७

समाजवादी मोर्चामा थप पार्टीहरू समेट्दै चैत २४ गते जनप्रदर्शन गर्ने निर्णय

समाजवादी मोर्चामा थप पार्टीहरू समेट्दै चैत २४ गते जनप्रदर्शन गर्ने निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ। बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रीय संयोजन समिति बैठकले चैत्र पहिलो साता मधेसमा जनप्रदर्शन सहितको कार्यक्रम गर्ने निर्णय गरेको नेता खड्गबहादुर विश्वकर्माले बताए। फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय पनि…

सामाजिक सञ्जाल नियमन विधेयकप्रति पत्रकार महासंघले जनायो गम्भीर आपत्ति, तत्काल सच्याउन माग

सामाजिक सञ्जाल नियमन विधेयकप्रति पत्रकार महासंघले जनायो गम्भीर आपत्ति, तत्काल सच्याउन माग

काठमाडौं । नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल नियमन विधेयकप्रति गम्भीर आपत्ति जनाएको छ । सरकारले संघीय संसद्‌मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार विज्ञप्ति जारी गर्दै सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा…

  • कुम्भमेलामा भागदौड मच्चिँदा १४ जनाको मृत्यु, दर्जनौँ घाइते

    कुम्भमेलामा भागदौड मच्चिँदा १४ जनाको मृत्यु, दर्जनौँ घाइते

    काठमाडौँ । भारतको उत्तर प्रदेशमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । महाकुम्भ मेलाका क्रममा गएराति करिब १ः३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ५०...

  • आज सहिद दिवस मनाइँदै

    आज सहिद दिवस मनाइँदै

    काठमाडौँ । आज सहिद दिवस । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी यो दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस...

  • अछाममा दुई किशोरी मृत अबस्थामा फेला, दुई किशोर पक्राउ

    अछाममा दुई किशोरी मृत अबस्थामा फेला, दुई किशोर पक्राउ

    धनगढी । अछाममा दुई किशोरी मृत फेला परेसंगै घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अछामको ढकारी गाउँपालिकामा शनिवार दुई किसोरी मसत अबस्थामा फेला परेकि थिइन् । प्रहरीका अनुसार ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५...

  • छाउगोठमा सुतेकी महिलामाथि बाघले गर्‍यो आक्रमण

    छाउगोठमा सुतेकी महिलामाथि बाघले गर्‍यो आक्रमण

    धनगढी । छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेमा ४५ वर्षीय सरस्वती बिकलाई आइतबार राति बाघले आक्रमण गरेको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार मोहन्याल गाउँपालिका-७ कुइनेकी ४०...

  • राष्ट्रपति ट्रम्पको निर्णयले अमेरिकी अनुदानका कार्यक्रम नेपालमा पनि निलम्बित

    राष्ट्रपति ट्रम्पको निर्णयले अमेरिकी अनुदानका कार्यक्रम नेपालमा पनि निलम्बित

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै नेपालमा पनि अमेरिकी अनुदान सहयोगमा सञ्चालित सबै कार्यक्रम निलम्बित भएका छन् । नेपाल सरकारसँग ५ वर्षे रणनीतिक साझेदारी गरेको अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले अर्थ मन्त्रालय, गैरसरकारी संस्था र गैरनाफामूलक कम्पनीलाई पत्र लेखेर...