युवा उद्यमीलाई प्रोत्साहन गर्दै नेपाली कांग्रेस
काठमाडौं । युवा बेरोजगारीको संख्या दिन प्रतिदिन बढ्दो छ। त्यसैकारण सुखद् र सुरक्षित भविष्यको खोजिमा दैनिक हजारौं युवा बिदेसिन्छन्। स्वदेशमै रहेका युवामा पनि देशमा ‘केही हुँदैन’ भन्दै निराशा व्याप्त छ। तर, सत्तासीन दलहरू भने युवाको समस्याभन्दा ‘सत्ता र शक्ति’ को...





