December 7, 2025, Sunday
२०८२ मंसिर २१

Year: २०८१ माघ १९, शनिबार १९:३१

आज माघ १९ : राजनीतिक इतिहासमा ‘राजनैतिक कु’ र कालो दिन, यस्तो थियो ज्ञानेन्द्रको शाही सम्बोधन

आज माघ १९ : राजनीतिक इतिहासमा ‘राजनैतिक कु’ र कालो दिन, यस्तो थियो ज्ञानेन्द्रको शाही सम्बोधन

काठमाडौँ । आज माघ १९ । नेपाली राजनीतिक इतिहासमा माघ १९ लाई ‘राजनैतिक कु’ र कालो दिनको रूपमा लिइन्छ । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही सम्बोधनमार्फत् शासनसत्ता आफ्नो हातमा लिएका थिए । राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा अपदस्थ गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए । त्यससँगै उनले राजनीतिक अधिकार,…

कांग्रेसले सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई  पोखरामा प्रशिक्षण दिंदै

कांग्रेसले सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै

धनगढी । नेपाली कांग्रेसले सातै प्रदेश र ७७ जिल्लाका पार्टि सभापतिलाई प्रशिक्षण दिने भएको छ । कांग्रेसको प्रशिक्षण प्रतिष्ठानले पोखरामा २० गतेदेखि २३ गतेसम्म पार्टी सुदृढीकरण र रणनीतिबारे प्रशिक्षण कार्यक्रम राखेकोजनाएको हो । नेपाली कांग्रेसले अबको रणनीनि, पार्टीको आन्तरिक जीवन र गठबन्धन तथा सरकारको काम र पार्टी सुदृढीकरणका लागि पोखरामा सातै प्रदेश र देशभरका सभापतिलाई…

  • का‌ग्रेस भीमदत्त नगरपालिकाका नगर सभापति कलौनी सडकमा मृत भेटिए

    का‌ग्रेस भीमदत्त नगरपालिकाका नगर सभापति कलौनी सडकमा मृत भेटिए

    धनगढी। नेपाली का‌ग्रेस भीमदत्त नगरपालिकाका नगर सभापति मृत अवस्थामा फेला परेका छन्। शनिबार (आज) बिहान ८ बजेतिर कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटान मामाभान्जा चोक क्षेत्रमा कांग्रेस नगर सभापति कलौनी मृत्य फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीनुसार भीमदत्त...

  • गायिका एलिना चौहानले पतिविरुद्ध दायर गरिन् सम्बन्ध विच्छेदको मुद्दा

    गायिका एलिना चौहानले पतिविरुद्ध दायर गरिन् सम्बन्ध विच्छेदको मुद्दा

    काठमाडौँ । गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले जिल्ला अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गराएकी हुन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै फिराद...

  • प्रदेशसभाका ७ वर्ष : सरकार बनाउनै व्यस्त, कानुन निर्माणमा सुस्त

    प्रदेशसभाका ७ वर्ष : सरकार बनाउनै व्यस्त, कानुन निर्माणमा सुस्त

    काठमाडौँ । मुलुक संघीयतामा गएपछि भएका दुईवटा निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरूले प्रादेशिक शासनको अभ्यास गरिसकेका छन् । अघिल्लो प्रदेशसभाको कार्यकाल पूरा भएपछि अहिले दोस्रो प्रदेशसभाको कार्यकाल चलिरहेको छ । यो दोस्रो कार्यकालमा प्रदेशसभाहरु कानुन निर्माणभन्दा सरकार निर्माणमै व्यस्त भए । त्यसैले...

  • संघीय संसद्को हिउँदे अधिवेशनमा प्रधानमन्त्री ओलीले के भने ? (पूर्णपाठ)

    संघीय संसद्को हिउँदे अधिवेशनमा प्रधानमन्त्री ओलीले के भने ? (पूर्णपाठ)

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गरेका छन् । बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले ल्याएको अध्यादेशको बचाऊ गर्नेदेखि विपक्षी दलहरुमाथि तिखो व्यङ्ग्य गरेका छन् । प्रधानमन्त्री ओलीको सम्बोधनको यस्तो छ।...

  • अमेरिकामा विमान दुर्घटना : ४० जनाको शव निकालियो, १४ जना अझै बेपत्ता

    अमेरिकामा विमान दुर्घटना : ४० जनाको शव निकालियो, १४ जना अझै बेपत्ता

    काठमाडौँ । अमेरिकाको वासिङ्टनमा ६४ जना यात्रु बोकेको अमेरिकन एयरलाइन्सको विमान बुधबार राति दुर्घटनामा परेको छ। उक्त विमान सेनाको हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको हो । जहाज दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म ५० जनाको शव फेला परेको छ। अमेरिकी सञ्चारमाध्यमहरूले पोटोम्याक...