December 7, 2025, Sunday
२०८२ मंसिर २१

राष्ट्रिय

महराको मुद्दामा अन्तिम सुनुवाई सोमबार हुने

महराको मुद्दामा अन्तिम सुनुवाई सोमबार हुने

काठमाण्डौ फागुन ४(ई-रैवार) निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाई सकिए पनि सोमबार मात्रै फैसला सुनाइने भएको छ। महरामाथि बलात्कार उद्योग कसूर सम्बन्धि लागेको मुद्दामाथि काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो। तर समय अभावका कारण फैसला सुनाउने काम भने सोमबारका लागि सारिएको छ। आइतबार जिल्ला न्यायाधीश बम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाई सम्पन्न भएको…

करिब आठ लाख बालबालिका विद्यालयको पहुँच बाहिर रहेको युनिसेफको तथ्यांक

करिब आठ लाख बालबालिका विद्यालयको पहुँच बाहिर रहेको युनिसेफको तथ्यांक

काठमाण्डौ माघ २१(ईरैवार) युनिसेफले पाँचदेखि १२ वर्ष उमेर समूहका करीब ७ लाख ७० हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रही आधारभूत शिक्षा पाउनबाट वञ्चित रहेको जनाएको छ । पाँचमध्ये दुई महिलाले १८ वर्षभन्दा पहिले नै विवाह गर्ने । पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका गरीबीको रेखा मुनि रहेको लगायतका तथ्य युनिसेफले जनाएको छ । युनिसेफले नेपालमा सबै…

  • आमाका नामबाट नागरिकता चुनौतीपूर्ण

    आमाका नामबाट नागरिकता चुनौतीपूर्ण

    काठमाडौँ, १० माघ । आमाको नामबाट पनि छोराछोरीलाई नागरिकता दिन सकिने संवैधानिक व्यवस्था भए पनि सहजरुपमा व्यवहारमा कार्यान्वयनमा आउन नसकेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ । महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको सन् २०१९ मा गरेका...

  • राष्ट्रिय युवा सम्मेलन सम्पन्न

    राष्ट्रिय युवा सम्मेलन सम्पन्न

    काठमाडौँ, ८ माघ । ‘समानताको पुस्ताःप्रतिबद्ध युवा दस्ता’ नारासाथ मङ्गलबारदेखि यहाँ शुरु भएको दुईदिने राष्ट्रिय युवा सम्मेलन दश बुँदे घोषणापत्र जारी गर्दै आज यहाँ सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा साथी संस्था, जागृति बाल तथा युवा सरोकार नेपाल...

  • साथीकाे आयाेजनामा युवा सम्मेलन शुरु

    साथीकाे आयाेजनामा युवा सम्मेलन शुरु

    काठमाडौँ, ७ माघ । ‘समानताको पुस्ता, प्रतिबद्ध युवा दस्ता’ भन्ने नारासाथ दुईदिने राष्ट्रिय युवा सम्मेलन आजदेखि राजधानीमा शुरु भएको छ । सम्मेलनमा समाज रुपान्तरणमा युवाको योगदान तथा अपरिहार्यताबारे छलफल हुनाका साथै लैङ्गिक समानता, महिला सशक्तिकरण र हिंसा न्यूनीकरणका क्षेत्रमा युवा...

  • शुक्रबार राती खण्डग्रास चन्द्रग्रहण देखिने

    शुक्रबार राती खण्डग्रास चन्द्रग्रहण देखिने

    काठमाण्डौँ पुस २५(ई-रैवार) शुक्रबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ । ग्रहण राति १० बजेर ५२ मिनेटदेखि शुरु भएर ३ बजेसम्म रहनेछ । ‘यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास...

  • श्रीस्वस्थानी ब्रत आरम्भ

    श्रीस्वस्थानी ब्रत आरम्भ

    धनगढी पुस २५(ई-रैवार) पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (एक महिना)सम्म विशेष गरी हिन्दू महिलाहरूद्वारा लिइने श्रीस्वस्थानी व्रत र माघस्नान शुक्रबारदेखि सुरु हुँदै छ। सत्य युगमा हिमालयपुत्री पार्वतीले ‘महादेव पति पाऊँ’ भनी सो व्रत बसेकी र उनको इच्छा पूर्ण भएको...

  • चिसोले दुई राउटे बालकको मृत्यु

    चिसोले दुई राउटे बालकको मृत्यु

    सुर्खेत पुस १७(ई-रैवार) पछिल्लो समय अत्यधिक चिसो बढेपछि जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका दुई बालकको मृत्यु भएको छ। बालकको मृत्यु भएपछि राउटे बस्ती शोकमा डुबेको छ। दर्जनौं राउटे बिरामी भएका छन्। ‘साँझ सामान्य अवस्थामासँगै सुतेका थिए,’ राउटे बस्तीका छिमेकी...

  • अछामका  डेढसय छाउगोठ भत्काईयो

    अछामका  डेढसय छाउगोठ भत्काईयो

    अछाम पुुस १७(ई-रैवार) अछामका विभिन्न स्थान रहेका १ सय ५२ वटा छाउगोठ भत्काइएका छन्। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी, जनप्रतिनिधि, समाजसेवी तथा आमा समुहको संयुक्त टोलीले ती छाउगोठ भत्काएका हुन। जिल्लाको तुर्माखाद गाउँपालिका– ६ ढाडेमा १० वटा, वडा नम्बर ७...