December 7, 2025, Sunday
२०८२ मंसिर २१

राष्ट्रिय

बीसीजी खोपको प्रभावः नेपालीमा कोरोनाको प्रभाव कम !

बीसीजी खोपको प्रभावः नेपालीमा कोरोनाको प्रभाव कम !

दिपायल चैत्र २३(ई-रैवार) संयुक्त राज्य अमेरिकाको न्यूयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीको कलेज अफ ओस्टियोपाथिक मेडिसिनअन्तर्गतको डिपार्टमेन्ट अफ बायोमेडिकल साइन्सेजका डाक्टर आरोन मिलरलगायत छ जना शोधकर्ताले गरेको अनुसन्धानको रिपोर्ट अनुसार ‘राष्ट्रव्यापी बीसीजी खोप’ नीति र कोविड–१९को मृत्युदरबीच सह–सम्बन्ध रहेको देखाउँछ । मेरिल्याण्ड अमेरिका डा.उत्तम गौलीको एउटा नेपाली अनलाईनमा प्रकाशित लेखमा उल्लेख भएअनुसार सो अनुसन्धानले बीसीजी खोपका कारण…

बहराइनमा नौजना नेपाली कामदारमा कोरोना संक्रमण

बहराइनमा नौजना नेपाली कामदारमा कोरोना संक्रमण

काठमाण्डौँ चैत्र २२(ई-रैवार) बहराइनमा कार्यरत नेपाली नौजना कामदारमा नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यसअघिपनि बहराइनमा तीनजना जना नेपालीमा कोरोना देखिएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारमा कोरोना पोजिटिभ देखिएको हो । उनीहरुको अवस्था स्थिर छ । त्यस क्याम्पमा अझै कति नेपाली छन् भन्ने खुलेको छैन । बहराइनको…

  • अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योग खुल्ने

    अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योग खुल्ने

    काठमाण्डौँ चैत्र २०(ई-रैवार) सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र ठूला आयोजना शर्तसहित खोल्नदिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समितिको बिहीबारको बैठकले अत्यावश्यक उद्योग र ठूला आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको हो। कोरोना...

  • एउटै जहाजमा आएका तीनजनामा कोरोना संक्रमण

    एउटै जहाजमा आएका तीनजनामा कोरोना संक्रमण

    काठमाण्डौँ चैत्र २०(ई-रैवार) कोरोना भाइरसको संक्रमण देखिएका तीन जना एउटै बिमानबाट नेपाल आएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छैटौं संक्रमित र यसअघि भेटिएका पाँचौ संक्रमित र दोस्रो संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए। उनीहरु तीनै जना...

  • नेपालमा छैठौँ कोरोना संक्रमण पुष्टी

    नेपालमा छैठौँ कोरोना संक्रमण पुष्टी

    काठमाण्डौँ चैत्र २०(ई-रैवार) नेपालमा बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमित फेला परेकी छिन्। उनी बाग्लुङ जिल्लाको महिला रहेको बताइएको छ। उनी पनि कतार एयरबाट नै नेपाल आएकी महिला हुन्। उनको उमेर भने खुलाइएको छैन। यसअघि पाँचौ संक्रमित पनि बागलुङकै...

  • नेपालमा २४ घन्टामा ७६ जनाको कोरोना परीक्षण, संक्रमित भेटिएन

    नेपालमा २४ घन्टामा ७६ जनाको कोरोना परीक्षण, संक्रमित भेटिएन

    काठमाण्डौँ चैत्र १७(ई-रैवार) कोरोना भाइरस संक्रमित चार जना बिरामीले भेटेका व्यक्तिहरुमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चार बिरामीका आफन्त, उनीहरुले भेटेका केही साथीसर्कलको नमूना परीक्षण गरिएको थियो। हालसम्म जम्मा ९ सय ९३ जनाको परीक्षण भइसकेको छ। आइतबारदेखि सोमबार...

  • नेपालमा थप आठदिन ‘लकडाउन’ हुने

    नेपालमा थप आठदिन ‘लकडाउन’ हुने

    काठमाण्डौं चैत्र १६(ई-रैवार) नेपाल सरकारले अझैँ थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले...

  • सीमामा अलपत्र नेपालीलाई फेरी प्रवेश दिईने

    सीमामा अलपत्र नेपालीलाई फेरी प्रवेश दिईने

    काठमाण्डौं चैत्र १६(ई-रैवार) सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश दिने भएको छ। कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले सीमामा अलपत्र नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो। भारततर्फबाट नेपाल आएका नेपाली पहिचान गरेर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने गरी प्रवेश दिन लागिएको हो। दशगजामा...

  • क्वारेन्टाइनबाट भाग्नेलाई कारबाही हुने

    क्वारेन्टाइनबाट भाग्नेलाई कारबाही हुने

    काठमाण्डौं चैत्र १६(ई-रैवार) क्वारेन्टाइनबाट भागे कारबाही हुने भएको छ। कोरोना नियन्त्रणको लागि विदेशबाट आउने व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने भनिए पनि भाग्ने नबस्ने देखिए पछि कारबाहीको तयारी गरिएको हो। कोरोना उच्चस्तरीय समिति तोकिएको मापदण्ड अनुरुप क्वारेन्टाईन निर्माण गरि व्यवस्थित ढंगले...