December 7, 2025, Sunday
२०८२ मंसिर २१

राष्ट्रिय

विभाजनबाट यसरी जोगियो समाजवादी पार्टी

विभाजनबाट यसरी जोगियो समाजवादी पार्टी

काठमाण्डौं वैशाख ११(ई-रैवार) समाजवादी पार्टी विभाजन हुनबाट जोगिएको छ । सरकारले अध्यादेशमार्फत् राजनीतिक दल सम्बन्धी ऐन संशोधन गरेपछि ४० प्रतिशत सांसद पुर्याएर समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले पार्टी विभाजन गर्ने तयारी गरेकी थिइन् । तर उनले अन्तिम समयमा आएर छुट्टै पार्टी दर्ता गराउन सकिनन् । समाजवादी पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, उपाध्यक्ष एवम् प्रदेश…

कोरोना विरुद्ध लड्न भारतले दियो २३ टन औषधि

कोरोना विरुद्ध लड्न भारतले दियो २३ टन औषधि

काठमाण्डौं वैशाख १०(ई-रैवार) भारतले कोभिड-१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बुधबार उक्त परिमाणको औषधि हस्तान्तरण गरेका हुन् । भारतले उपलब्ध गराएको औषधिहरूमा ३.२ लाख डोज पारासिटामोल र २.५ लाख डोज हाइड्रोक्सिक्लोरोक्विन समेत गरी कुल ८.२५ लाख डोज…

  • प्रधानमन्त्री अध्यादेशको बचाउमा, प्रचण्ड मौन

    प्रधानमन्त्री अध्यादेशको बचाउमा, प्रचण्ड मौन

    काठमाण्डौं वैशाख १०(ई-रैवार) बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाए । बालुवाटारमा प्रचण्डलाई समेत साक्षी राखेर प्रधानमन्त्री ओलीले नेकपाका सांसदहरूसँग प्रदेशगत रुपमा सामूहिक छलफल प्रारम्भ गरे । हरेक प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई बालुवाटारमा...

  • नेपालमा कोरोना संक्रमित ४५ जना पुगे

    नेपालमा कोरोना संक्रमित ४५ जना पुगे

    काठमाण्डौं वैशाख १०(ई-रैवार) नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ । बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएसंगै संक्रमितको संख्ष ४५ पुगेको हो । धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। २४ वर्षीय, ६०...

  • उदयपुरमा मात्रै २२ जना कोरोना संक्रमित, नेपालमा ४० पुगे

    उदयपुरमा मात्रै २२ जना कोरोना संक्रमित, नेपालमा ४० पुगे

    काठमाण्डौं वैशाख ९(ई-रैवार) उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।...

  • नेपालमा ३३ हजार बढीमा कोरोना परिक्षण

    नेपालमा ३३ हजार बढीमा कोरोना परिक्षण

    काठमाण्डौं वैशाख ८ (ई-रैवार) सोमबारसम्म देशभरी ३३ हजार पाँचसयभन्दा बढी व्यक्तीमा कोरोना भाइरस (कोभिड—१९) को परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाव परीक्षण (पिसिआर) र र्‍यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट ३३ हजार ५ सय ६२ नमुना...

  • स्पष्टीकरण दिन डा.पुन स्वास्थ्य मन्त्रालयमा पुगे

    स्पष्टीकरण दिन डा.पुन स्वास्थ्य मन्त्रालयमा पुगे

    काठमाण्डौं वैशाख ७(ई-रैवार) शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन स्पष्टीकरण दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका छन् । मन्त्रालयले बोलाउँदा नआएको भन्दै पत्र काटेपछि उनी आइतबार मन्त्रालय हाजिर भएका छन्। उनी मन्त्री भानुभक्त ढकालको कार्यकक्षमा प्रवेश गरेका...

  • महामारीविरुद्ध जुझिंरहेका चिकित्सकसंग सरकारले स्पष्टिकरण माग्यो

    महामारीविरुद्ध जुझिंरहेका चिकित्सकसंग सरकारले स्पष्टिकरण माग्यो

    काठमाण्डौं वैशाख ६(ई-रैवार) कोभिड-१९को महामारीका बेला यसको उपचारमा खटिएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका वरिष्ठ चिकित्सक डा.शेरबहादुर पुनलाई सरकारले स्पष्टिकरण सोधेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार पुनसँग लिखित स्पष्टिकरण सोधेका हुन्। स्रोतका अनुसार डा.पुनलाई सञ्चारमाध्यममा दिएको...

  • सञ्चो भएर घर गईन् नेपाली दोस्रो कोरोना संक्रमित

    सञ्चो भएर घर गईन् नेपाली दोस्रो कोरोना संक्रमित

    काठमाडौं वैशाख ६(ई-रैवार) नेपालको दोस्रो कोभिड-१९ संक्रमित काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएकी छन् । २७ दिनको उपचारपछि शनिवार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालबाट पूर्ण रूपमा स्वस्थ भएर उनी डिस्चार्ज भएकी हुन् । चैत १० गते उनमा...