हिउँदमा ओत लाग्न पुलमुनि बस्छन् ‘सुकुम्बासी’
कञ्चनपुर, कार्तिक ९ (ई-रैवार) कञ्चनपुरको शुक्लाफाटा नगरपालिका– ११ का दलहबहादुर बोहरा पुर्व–पश्चिम राजमार्गको बनहरा पुल छेउको बस्तीमा बसोबास गरिरहेका छन् । आफूसित सम्पतिका नाममा परिवार मात्रै भएपछि टहरा बनाएर राजमार्ग छेउमा सुकुम्बासी जीवन बिताइरहेका बोहरा स्थायी बसोबास नुहँदा निकै सास्ती...




