December 1, 2024, Sunday
१६ मंसिर २०८१, आईतवार

राष्ट्रिय

नेकपा सचिवालय बैठक भदौ १८ गते सम्मलाई सर्‍यो

नेकपा सचिवालय बैठक भदौ १८ गते सम्मलाई सर्‍यो

  काठमाडौँ,  १२ भदौ  (ई-रैवार) नेकपाको भोलि (शनिबार) ११ बजेलाई तय भएको बैठक भदौ १८ गतेसम्मलाई सरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलि (शनिबार) ११ बजेलाई तय भएको सचिवालय बैठक भदौ १८ गतेसम्मलाई सरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा भेटवार्ता भएको थियो । भेटवार्तापछि सचिवालयको…

कोरोनाबाट बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ३ जनाको मृत्यु

कोरोनाबाट बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ३ जनाको मृत्यु

  धरान, १२ भदौ  (ई-रैवार) पछिल्लो २४ घण्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार पछिल्लो पटक कोभिड अस्पतालमा उपचाररत मोरङको बेलबारी नगरपालिका ५ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो । उनलाई कुनै दीर्घ रोग भएनभएको बारे जानकारीमा नआएको प्रतिष्ठानले जनाएको…

  • कैलालीको वन अतिक्रमण क्षेत्र हटाइँदै

    कैलालीको वन अतिक्रमण क्षेत्र हटाइँदै

      गोदावरी, १२ भदौ  (ई-रैवार) डिभिजन वन कार्यालय धगनढीले सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने कैलालीको गोदावरी नगरपालिकाअन्तर्गत भीमदत्त राजमार्ग छेउको वन अतिक्रमण हटाएको छ । गोदावरी नगरपालिका–४ गाईमाराडाँडामा बनाइएका ३० भन्दा बढी भौतिक संरचना भत्काइएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ...

  • चितवनमा थप एक कोरोना संक्रमितको निधन

    चितवनमा थप एक कोरोना संक्रमितको निधन

      चितवन,  १२ भदौ (ई-रैवार) अस्पतालमा भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमितको निधन भएको छ । भरतपुरको पुष्पाञ्जली अस्पतालमा भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमितको निधन भएको हो । पुष्पाञ्जलीमा भदौ ५ गतेदेखि उपचार गराइरहेका भरतपुर–२ क्षेत्रपुरका कोरोना संक्रमण देखिएका ५१ वर्षीय...

  • महाकाली अस्पतालमा आइसियू सेवा सञ्चालन

    महाकाली अस्पतालमा आइसियू सेवा सञ्चालन

      महेन्द्रनगर, १२ भदौ (ई-रैवार) महाकाली अस्पतालमा आइसियू सेवा सञ्चालन भएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमकै उपप्रादेशिक अस्पतालका रुपमा रहेको महाकाली अस्पतालले सघन उपचार सेवा (आइसियू) सञ्चालनमा ल्याएको हो । अस्पताल स्थापनाको भएको झण्डै ५९ वर्षपछि आइसियू सेवा सञ्चालनमा आउन...

  • कैलालीमा १० जना बैंकका कर्मचारीमा कोरोना संक्रमण

    कैलालीमा १० जना बैंकका कर्मचारीमा कोरोना संक्रमण

      धनगढी, १२ भदौ (ई-रैवार) कैलालीमा १० जना बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो ११ दिनको अवधिमा १० जना बैंकका कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । सिविल बैंक र ग्लोवल आइएमई बैंकका ४–४ जना, कृषि विकास बैंक र...

  • सत्याग्रह रोक्न डा. गोविन्द केसीलाई होटेलमै ‘नजरबन्द’

    सत्याग्रह रोक्न डा. गोविन्द केसीलाई होटेलमै ‘नजरबन्द’

      नवराज मैनाली डा. गोविन्द केसी : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबिबिएसलगायतका कार्यक्रम सुरु गर्ने भनिएकोमा दुई वर्ष बितिसक्दासमेत त्यसो हुन सकेको छैन । उल्टै सरकार र सत्ताधारी दलका मानिस काठमाडौंमा हुने मेडिकल शिक्षाको व्यापारका लागि कर्णालीजस्ता दुर्गमका प्रतिष्ठान...

  • जनसंख्या भन्दा बैंक खाता धेरै

    जनसंख्या भन्दा बैंक खाता धेरै

      यज्ञ बञ्जाडे काठमाडौँ, १२ भदौ (ई-रैवार) गत असारसम्म बैंक तथा वित्तीय संस्थामा ३ करोड २४ लाख ५४ हजार वटा निक्षेप खाता खुलेका छन् । यो नेपालको कुल जनसंख्याभन्दा २४ लाख बढी हो । केन्द्रीय तथ्यांक विभागका अनुसार बिहीबारसम्म नेपालको कुल जनसंख्या...

  • भक्तपुरमा मृत्यु भएकी ६४ वर्षीया महिलामा कोरोना पुष्टि

    भक्तपुरमा मृत्यु भएकी ६४ वर्षीया महिलामा कोरोना पुष्टि

      काठमाडौं, १२ भदौ (ई-रैवार) भक्तपुरमा ६४ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरकी ६४ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो। नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरकी प्रमुख प्रशासक मञ्जु तिमल्सिनाले बिहीबार दिउँसो ती...