April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

राष्ट्रिय

एकैदिन २४ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १३४ पुग्यो

एकैदिन २४ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं वैशाख २९(ई-रैवार) नेपालमा सोमवार एकैदिन २४ जना नयाँ नोवेल कोरोनाभाईरस(कोभिड-१९) संक्रमित फेला परेका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या एक सय ३४ पुगेको छ । सोमबार साँझ तराईका तीन जिल्लामा गरी १३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेहरुमा कपिलबस्तुवाट ६ जना र  रुपेन्देहीमा ६ र…

थप सातजनामा कोरोना संक्रमण पुष्टी

थप सातजनामा कोरोना संक्रमण पुष्टी

काठमाण्डौं वैशाख २७(ई-रैवार) थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान अध्यावधिक गरेको विवरण अनुसार थप सात जनामा कोरोनाको संक्रमण भेटिएको हो। संक्रमित हुनेमा ३ महिला र ४ पुरुष रहेका छन्। संक्रमित ३ जना महिला उदयपुर भुल्केका हुन्। उनीहरूको उमेर क्रमशः १८, ४५ र ६५ वर्ष रहेको छ।…

  • नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण, कुल संख्या १०२ पुग्यो

    नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण, कुल संख्या १०२ पुग्यो

    नेपालगञ्ज वैशाख २६(ई-रैवार) नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। भेरी अस्पतालको प्रयोगशालामा जाँच गर्दा थप एक जनामा कोरोना संक्रमण देखिएको हो। उनी १६ बर्षका पुरुष हुन्। योसंगै संक्रमितको सङख्या एक सय दुई पुगेको छ। नेपालमा भेटिएका १०२ संक्रमित मध्ये...

  • भारतमा नेपाली कामदारको बिचल्ली

    भारतमा नेपाली कामदारको बिचल्ली

    काठमाण्डौ वैशाख २६ राजकुमार नाम गरेका नेपाली आप्रबासी जीवनमा कहिल्यै अहिलेजस्तो तनावमा थिएनन् । तेलांगना राज्यस्थित भोगिंरका यी बासिन्दा दुर्घटनामा परेपछि स्पाइन इन्जुरीबाट ग्रस्त छन्, जसकारण उनको शरीर राम्ररी चल्दैन । श्रीमतीको खुट्टा भाँचिएर विकलांग भएकी छिन् । समयको यो...

  • लकडाउनमा खुलेको नेपाली वातावरण

    लकडाउनमा खुलेको नेपाली वातावरण

    डोटी वैशाख २४(ई-रैवार) कहीँ तुवाँलोजस्तो, कतै डढेलो लागेर बाक्लो धुवाँ फैलिएजस्तो–जहीँतहीँ धुलैंधुलो ! एक डाँडाबाट अर्को डाँडा नजर लाउदा राम्ररी नदेखिने ! बम पड्कीएर धुवाँ फैलिएजस्तो ! अघिल्ला केहीवर्षयता सुदूरपश्चिम पहाडमा चैत–वैशाख लाग्दा देखिने दृश्य हो यो । प्राकृतिक सम्पदाको...

  • काठमाण्डौँ र वीरगञ्जका तीनजनामा कोरोना पुन:संक्रमण देखियो

    काठमाण्डौँ र वीरगञ्जका तीनजनामा कोरोना पुन:संक्रमण देखियो

    काठमाण्डौं वैशाख २४(ई-रैवार) कोरोनाबाट निको भएका तीन व्यक्तिमा पुनः संक्रमण देखिएको छ। काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय पुरुष र वीरगन्जको नारायणी अस्पतालबाट डिस्चार्ज भएका रौतहटका १९ वर्षीय युवक र अर्का एकजना भारतीय नागरिकमा पुनः संक्रमण देखिएको हो। नेपालमा निको...

  • नेपालगञ्जमा थप सातमा कोरोना पुष्टी, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

    नेपालगञ्जमा थप सातमा कोरोना पुष्टी, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

    काठमाण्डौं वैशाख २३(ई-रैवार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८२ पुगेको जनाएको छ। मंगलबार बिहान जारी गरेको विज्ञप्तिमा मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएपछि...

  • एकैदिन नेपालगञ्जमा १५ जनामा कोरोना पुष्टी

    एकैदिन नेपालगञ्जमा १५ जनामा कोरोना पुष्टी

    काठमाडौं वैशाख २१ (ई-रैवार) आइतबारै नौ जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना भाईरस(कोभिड-१९) पुष्टि भएको छ। यो सहित एकैदिन नेपालगञ्जमा १५ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार एकजनामा संक्रमण भेटिएपछि उनको सम्पर्कमा आएकाहरूको परिक्षणमा धमाधम संक्रमण भेटिन...