December 6, 2025, Saturday
२०८२ मंसिर २०

राष्ट्रिय

व्यवस्था फेरिएसँगै अवस्था फेरिएको ‘दोधारा चाँदनी’

व्यवस्था फेरिएसँगै अवस्था फेरिएको ‘दोधारा चाँदनी’

शेरबहादुर सिंह महेन्द्रनगर, कार्तिक २३ (ई-रैवार) पढ्दै र सुन्दै आएको पश्चिममा भारतीय सीमा महाकाली नदीले छुट्याएको भन्ने गरेको भए पनि कञ्चनपुरका सवालभन्दा त्यो अन्याय हुन जान्छ । किनकी महाकाली नदीपारि ५० हजारभन्दा बढी जनसंख्या भएको महाकाली नगरपालिका छ । दोधारा चाँदनीका रुपमा मुलुकमै परिचित महाकालीपारिको बस्ती स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि महाकाली नगरपालिका नामकरण भए जस्तै…

काँग्रेस बैठक चौथो पटक सर्‍यो, विवाद सहमति नजिक

काँग्रेस बैठक चौथो पटक सर्‍यो, विवाद सहमति नजिक

काठमाडौं, कार्तिक २३ (ई-रैवार) नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक चौथो पटक पनि सरेको छ । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बैठक २७ कात्तिकमा बस्ने गरी सारिएको जानकारी दिएका हुन । काँग्रेस उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौलाका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरु  होम आइसोलेसनमा रहेकाले बैठक सारिएको मुख्यसचिव पौडेलले जानकारी…

  • सेती प्रादेशिक अस्पतालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, कार्तिक २३ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप ९१ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आइतबार ३ सय ६७ जनाको पीसीआर परीक्षणमा थप ९१ जनामा संक्रमण पुष्टि भएको हो । सेती...

  • कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतक संख्या ११ सय ८ पुग्यो

    कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतक संख्या ११ सय ८ पुग्यो

    काठमाडौं, कार्तिक २३ (ई-रैवार) कोरोना भाइरसको संक्रमणबाट देशभर आज थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

  • कञ्‍चनपुरमा ३ जना पेस्तोल र म्याग्जिनसहित पक्राउ

    कञ्‍चनपुरमा ३ जना पेस्तोल र म्याग्जिनसहित पक्राउ

    कञ्‍चनपुर, कार्तिक २३ (ई-रैवार)  कञ्‍चनपुरमा पेस्तोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट दैजीबाट खटिएको प्रहरीले पारसमणि जोशी, केदार विष्ट दीपक भट्टलाई एकथान पेस्तोल र म्याग्जिनसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका...

  • पार्टी फुटाउन पुष्पलाललाई ‘ गद्दार’ !

    पार्टी फुटाउन पुष्पलाललाई ‘ गद्दार’ !

    जगत नेपाल यतिवेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद चरममा छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवै एक अर्कालाई पार्टी विभाजनको दोष थोपर्न न्वारानदेखिको बल लगाइरहेका छन् । वैधानिकरुपमा नेकपा एउटै...

  • बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा

    बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा

    टीकापुर, कार्तिक २३ (ई-रैवार)  पुख्र्यौली पेशाका रूपमा धानिएको बादी समुदायको मादल बनाउने पेशा पछिल्लो समय सङ्कटमा परेको छ। कोरोना भाइरस सङ्क्रमण फैलिएपछि बादी समुदायले मादल बिक्री गर्न पाएका छैनन्। मादल बेचेर जीविका चलाउने बादी परिवारलाई कोरोना महामारीले आर्थिक सङ्कट निम्त्याएको...