December 1, 2024, Sunday
१६ मंसिर २०८१, आईतवार

राष्ट्रिय

महाकाली अस्पतालमा ४ वर्षपछि आइसीयु  सञ्चालनमा

महाकाली अस्पतालमा ४ वर्षपछि आइसीयु सञ्चालनमा

  महेन्द्रनगर, भदौ १४ (ई-रैवार) महाकाली अस्पतालमा विगत ४ वर्षदेखि थन्किएको आईसियु सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर स्थित महाकाली अस्पतालमा विगत ४ वर्षदेखि थन्किएको आईसियु सञ्चालनमा ल्याइएको हो । अस्पतालमा आवश्यक जनशक्ति नहुँदा अस्पतालमा जडान गरिएको आइसियु ४ वर्ष सम्म सञ्चालनमा ल्याइएको थिएन । आईसियु सञ्चालनमा ल्याइएपछि आइसियुकै कारण रेफर भई अन्यत्र जाने…

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि

  डडेल्धुरा, भदौ १४ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ५७ जनाको कोरोना परीक्षण भएकोमा ४७ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालक प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बझाङका ४७ जना र दार्चुलाका २ जनामा कोराना पुष्टी भएको छ । प्रयोगशाला इन्चार्ज…

  • पञ्चदेवल विनायक नगरपालिका दुई वडाअध्यक्ष विरुद्ध उजुरी

    पञ्चदेवल विनायक नगरपालिका दुई वडाअध्यक्ष विरुद्ध उजुरी

      अछाम, भदौ १४ (ई-रैवार) जिल्ला प्रहरी कार्यालय अछाममा २ जना वडा अध्यक्ष विरुद्ध उजुरी दर्ता भएको छ । अछाम पञ्चदेवल विनायक नगरपालिका ५ र ६ नम्बर वडाका अध्यक्ष विरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा उजुरी दर्ता भएको हो । पञ्चदेवल...

  • सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

    सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

      धनगढी, भदौ १४ (ई-रैवार) युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । कैलालीको जानकी गाउँपालिका वडा नम्म्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने ४ जना युवकलाई प्रहरीले पक्राउ गरिएको हो जिल्ला प्रहरी कार्यालयका...

  • उच्च ज्वरोबारे अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली कञ्चनपुरमा परिचालन

    उच्च ज्वरोबारे अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली कञ्चनपुरमा परिचालन

      कञ्चनपुर, भदौ १४ (ई-रैवार) उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । महाकाली नगरपालिका कञ्चनपुरमा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि...

  • एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

    एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

      काठमाडौं, भदौ १४ (ई-रैवार)  एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । स्याङ्जामा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको...

  • बलात्कारको अभियोगमा पुजारी पक्राउ

    बलात्कारको अभियोगमा पुजारी पक्राउ

      बाँके, भदौ १३ (ई-रैवार)  बलात्कारको अभियोगमा पुजारी पक्राउ परेका छन्। बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर (पुजारी) बलात्कारको अभियोगमा पक्राउ परेका हुन्। हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै...

  • स्वास्थ्य मन्त्रालयले भन्यो ‘धेरै परीक्षण नगर्नु, स्रोतसाधन सीमित छ’

    स्वास्थ्य मन्त्रालयले भन्यो ‘धेरै परीक्षण नगर्नु, स्रोतसाधन सीमित छ’

      काठमाडौं, भदौ १३ (ई-रैवार)  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका लागि ‘धेरै परीक्षण’ नगर्न स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेका छन् । कोरोना संक्रमणसँग लड्नका लागि देशमा स्रोत साधन सीमित रहेको भन्दै उनले ‘जथाभावी खेर’ नफाल्न भनेका हुन्...